काठमाडौँ। बाँकेको खजुरा गाउँपालिका–८ रानियापुरबाट १० केजी ४०० ग्राम अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जाजरकोट जुनिचाँदे गाउँपालिका–२ बस्ने ३४ वर्षीय तिलकबहादुर शाहीलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको पदार्थसहित पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। बाँकेको खजुरा गाउँपालिका–८ रानियापुरबाट १० केजी ४०० ग्राम अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जाजरकोट जुनिचाँदे गाउँपालिका–२ बस्ने ३४ वर्षीय तिलकबहादुर शाहीलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको पदार्थसहित पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बाँकेबाट १० केजी अवैध लागुऔषधसहित एक पक्राउ: Dekhapadhi
बाँकेबाट १० केजी अवैध लागुऔषधसहित एक पक्राउ <p style="text-align: justify;">काठमाडौँ। बाँकेको खजुरा गाउँपालिका&ndash;८ रानियापुरबाट १० केजी ४०० ग्राम अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जाजरकोट जुनिचाँदे गाउँपालिका&ndash;२ बस्ने ३४ वर्षीय तिलकबहादुर शाहीलाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको पदार्थसहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्