काठमाडौँ। ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन्।
९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
" />

">
ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत: Dekhapadhi
ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत
<p style="text-align: justify;">काठमाडौँ। ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन्। </p>
<p style="text-align: justify;">९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>