काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर संगम बस्तीबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा झापा चारआली गाउँपालिका–१० घर भएकी २० वर्षीया सलिना श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–१२ घर भएका २१ वर्षीय छवि राना र उदयपुर बेलटार नगरपालिका–१३ घर भएका २६ वर्षीय महेन्द्र राई रहेका छन्। 

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो। 

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर संगम बस्तीबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा झापा चारआली गाउँपालिका–१० घर भएकी २० वर्षीया सलिना श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–१२ घर भएका २१ वर्षीय छवि राना र उदयपुर बेलटार नगरपालिका–१३ घर भएका २६ वर्षीय महेन्द्र राई रहेका छन्। 

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो। 

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

"> कोटेश्वरबाट ५ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ: Dekhapadhi
कोटेश्वरबाट ५ ग्राम ब्राउन सुगरसहित तीन पक्राउ <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ महानगरपालिका&ndash;३२ कोटेश्वर संगम बस्तीबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा झापा चारआली गाउँपालिका&ndash;१० घर भएकी २० वर्षीया सलिना श्रेष्ठ, झापा मेचीनगर नगरपालिका&ndash;१२ घर भएका २१ वर्षीय छवि राना र उदयपुर बेलटार नगरपालिका&ndash;१३ घर भएका २६ वर्षीय महेन्द्र राई रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्