काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो।

बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो।

बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> नागढुङ्गामा स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक पक्राउ: Dekhapadhi
नागढुङ्गामा स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक पक्राउ <p style="text-align: justify;">काठमाडौँ। चन्द्रागिरी नगरपालिका&ndash;२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका&ndash;२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो।</p> <p style="text-align: justify;">बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्