एजेन्सी। अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। कुनै पनि उम्मेदवारले २७० इलेक्टोरल मत पाएमा उसको विजय सुनिश्चित हुनेछ।
सिएनएनले जनाएअनुसार हाल जो बाइडेन २५३ इलेक्टोरल मतका साथ अगाडि छन् भने उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल मत पाएका छन्।
धेरै इलेक्टोरल मतभार बहन गर्ने केही प्रमुख राज्यहरूमा अहिलेको अवस्थामा नेक–टु–नेक प्रतिस्पर्धा चलिरहेको छ। हेरौँ, प्रमुख राज्यहरूमा ताजा स्थिति कस्तो छ?
यहाँ अनुमानित ९५ प्रतिशत मतगणना सकेको छ। २० इलेक्टोरल मतभार रहेको यस राज्यमा ट्रम्प अगाडि छन्। उनी बाइडेनभन्दा १८ हजार २२९ भोटले अगाडि छन्।
जर्जिया
यहाँ पनि ट्रम्प नै अगाडि छन्। करिब ९९ प्रतिशत मतगणना सकिँदा ट्रम्पले मात्र १,२६७ मतले अग्रता कायम गरिरहेका छन्। जर्जियाबाट १६ इलेक्टोरल मत कसको पक्षमा जाने हो हेर्न बाँकी नै छ।
नेभाडामा बाइडेनले अग्रता बनाइरहेका छन्। अनुमानित ८९ प्रतिशत मतगणना भइसक्दा ११ हजार ४३८ मतले बाइडेन अगाडि छन्। यस राज्यबाट विजेताले ६ इलेक्टोरल मत पाउनेछन्।
एरिजोना
एरिजोनामा बाइडेनले राम्रै अग्रता बनाइरहेका छन्। झण्डै ९० प्रतिशत मतगणना भइसक्दा यहाँ बाइडेन ४७ हजार ५२ मतले अगाडि छन्। एरिजोनाबाट प्राप्त हुने ११ इलेक्टोरल मत अहिलेको स्थितिमा बाइडेनकै पक्षमा छ।

अमेरिकी राष्ट्रपति निर्वाचन : हेर्नुहोस् ५ प्रमुख राज्यमा को अघि छन्?

एजेन्सी। अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। कुनै पनि उम्मेदवारले २७० इलेक्टोरल मत पाएमा उसको विजय सुनिश्चित हुनेछ।

सिएनएनले जनाएअनुसार हाल जो बाइडेन २५३ इलेक्टोरल मतका साथ अगाडि छन् भने उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल मत पाएका छन्।

धेरै इलेक्टोरल मतभार बहन गर्ने केही प्रमुख राज्यहरूमा अहिलेको अवस्थामा नेक–टु–नेक प्रतिस्पर्धा चलिरहेको छ। हेरौँ, प्रमुख राज्यहरूमा ताजा स्थिति कस्तो छ?

सिफारिस

जित वा हार, ट्रम्प अझै पनि शक्तिशाली रहनेछन्

पेनसिल्भानिया

यहाँ अनुमानित ९५ प्रतिशत मतगणना सकेको छ। २० इलेक्टोरल मतभार रहेको यस राज्यमा ट्रम्प अगाडि छन्। उनी बाइडेनभन्दा १८ हजार २२९ भोटले अगाडि छन्।

जर्जिया

यहाँ पनि ट्रम्प नै अगाडि छन्। करिब ९९ प्रतिशत मतगणना सकिँदा ट्रम्पले मात्र १,२६७ मतले अग्रता कायम गरिरहेका छन्। जर्जियाबाट १६ इलेक्टोरल मत कसको पक्षमा जाने हो हेर्न बाँकी नै छ।

सिफारिस

ट्रम्प अब के गर्छन्, देश छाड्छन् ?

नेभाडा

नेभाडामा बाइडेनले अग्रता बनाइरहेका छन्। अनुमानित ८९ प्रतिशत मतगणना भइसक्दा ११ हजार ४३८ मतले बाइडेन अगाडि छन्। यस राज्यबाट विजेताले ६ इलेक्टोरल मत पाउनेछन्।

एरिजोना

एरिजोनामा बाइडेनले राम्रै अग्रता बनाइरहेका छन्। झण्डै ९० प्रतिशत मतगणना भइसक्दा यहाँ बाइडेन ४७ हजार ५२ मतले अगाडि छन्। एरिजोनाबाट प्राप्त हुने ११ इलेक्टोरल मत अहिलेको स्थितिमा बाइडेनकै पक्षमा छ।

सिफारिस

अमेरिकी राष्ट्रपति चुनाव अदालत उन्मुख, पराजयको भयले बेचैन ट्रम्प

नर्थ क्यारोलिना

जम्मा १५ इलेक्टोरल मतभार रहेको यस राज्यमा ट्रम्प अगाडि छन्। उनी यहाँ ७६ हजार ७३७ मतले अगाडि छन्। यहाँ हालसम्म अनुमानित ९५ प्रतिशत मतगणना भइसकेको छ।

थप पढ्नुहाेस्

राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजुरी

अमेरिकी राष्ट्रपति चुनाव : जित नजिक बाइडेन, ६ इलेक्टोरल भोटको खाँचो

अमेरिकी राष्ट्रपति चुनाव अदालत उन्मुख, पराजयको भयले बेचैन ट्रम्प

हामीले चुनाव जितिसक्यौं, मतगणना रोकौं: ट्रम्प

मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध

कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान