काठमाडौं। अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सरकारले ‘एक्शन’ लिने भएको छ। आजसम्म शुल्क फिर्ताका लागि सहमति नगरे भोलिदेखि नै कानूनी कारवाही गर्ने सरकारको तयारी छ।

आज गृहमन्त्रालयमा बसेको बैठकले अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई भोलिदेखि नै कारवाही गर्ने निर्णय गरेको गृहस्रोतले देखापढीलाई जानकारी दिएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए।

बैठकमा आजै एकपटक मेडिकल कलेज सञ्चालकहरूसँग शुल्क फिर्ताका लागि छलफल गर्ने र छलफलमा शुल्क फिर्ता गर्न उनीहरु राजी नभए भोलिदेखि नै कानूनी कारवाही थाल्ने निर्णय भएको हो।

गृहको बैठकपछि अहिले शिक्षामन्त्री पोखरेलले कलेज सञ्चालकसँग शिक्षा मन्त्रालयमा वार्ता गरिरहेका छन्।

९ मंसीरको बैठकले मेडिकल कलेज सञ्चाललाई अतिरिक्त शुल्क लिन आजसम्मको समयसीमा दिएको थियो । यसअघि दिएको १५ दिने समयसीमा ९ मंसीरमा सकिएको थियो।

आजै दिउँसो मेडिकल सञ्चालकहरूले शिक्षामन्त्री पोखरेललाई भेटेका थिए। उनीहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै शुल्क फिर्ता नलिने संकेत गरेका थिए।

उनीहरूको प्रस्ताव मन्त्री पोखरेलले अमूर्त भएको भन्दै अस्वीकार गरेका थिए। कलेज सञ्चालकलाई ठोस प्रस्ताव ल्याउन निर्देशन दिंदै मन्त्री पोखरेल गृहमन्त्रालयमा आयोजित बैठकमा सहभागी हुन पुगेका थिए।

निजी मेडिकल सञ्चालकले अतिरिक्त शुल्क लिएको भन्दै अहिले देशका विभिन्न क्षेत्रमा रहेका मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन्।

सबैभन्दा धेरै चितवन र वीरगञ्जमा आन्दोलन चर्किको छ। वीरगञ्जमा आन्दोलनरत विद्यार्थीमाथि केहीदिन पहिले हातपात समेत भएको थियो। कलेल सञ्चालकको निर्देशनमा आफूहरूमाथि हातपात भएको विद्यार्थीको आरोप छ।

" /> काठमाडौं। अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सरकारले ‘एक्शन’ लिने भएको छ। आजसम्म शुल्क फिर्ताका लागि सहमति नगरे भोलिदेखि नै कानूनी कारवाही गर्ने सरकारको तयारी छ।

आज गृहमन्त्रालयमा बसेको बैठकले अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई भोलिदेखि नै कारवाही गर्ने निर्णय गरेको गृहस्रोतले देखापढीलाई जानकारी दिएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए।

बैठकमा आजै एकपटक मेडिकल कलेज सञ्चालकहरूसँग शुल्क फिर्ताका लागि छलफल गर्ने र छलफलमा शुल्क फिर्ता गर्न उनीहरु राजी नभए भोलिदेखि नै कानूनी कारवाही थाल्ने निर्णय भएको हो।

गृहको बैठकपछि अहिले शिक्षामन्त्री पोखरेलले कलेज सञ्चालकसँग शिक्षा मन्त्रालयमा वार्ता गरिरहेका छन्।

९ मंसीरको बैठकले मेडिकल कलेज सञ्चाललाई अतिरिक्त शुल्क लिन आजसम्मको समयसीमा दिएको थियो । यसअघि दिएको १५ दिने समयसीमा ९ मंसीरमा सकिएको थियो।

आजै दिउँसो मेडिकल सञ्चालकहरूले शिक्षामन्त्री पोखरेललाई भेटेका थिए। उनीहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै शुल्क फिर्ता नलिने संकेत गरेका थिए।

उनीहरूको प्रस्ताव मन्त्री पोखरेलले अमूर्त भएको भन्दै अस्वीकार गरेका थिए। कलेज सञ्चालकलाई ठोस प्रस्ताव ल्याउन निर्देशन दिंदै मन्त्री पोखरेल गृहमन्त्रालयमा आयोजित बैठकमा सहभागी हुन पुगेका थिए।

निजी मेडिकल सञ्चालकले अतिरिक्त शुल्क लिएको भन्दै अहिले देशका विभिन्न क्षेत्रमा रहेका मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन्।

सबैभन्दा धेरै चितवन र वीरगञ्जमा आन्दोलन चर्किको छ। वीरगञ्जमा आन्दोलनरत विद्यार्थीमाथि केहीदिन पहिले हातपात समेत भएको थियो। कलेल सञ्चालकको निर्देशनमा आफूहरूमाथि हातपात भएको विद्यार्थीको आरोप छ।

"> अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई भोलिदेखि कारवाही गरिने: Dekhapadhi
अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई भोलिदेखि कारवाही गरिने
काठमाडौं। अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सरकारले ‘एक्शन’ लिने भएको छ। आजसम्म शुल्क फिर्ताका लागि सहमति नगरे भोलिदेखि नै कानूनी कारवाही गर्ने सरकारको तयारी छ।

आज गृहमन्त्रालयमा बसेको बैठकले अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई भोलिदेखि नै कारवाही गर्ने निर्णय गरेको गृहस्रोतले देखापढीलाई जानकारी दिएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी थिए।

बैठकमा आजै एकपटक मेडिकल कलेज सञ्चालकहरूसँग शुल्क फिर्ताका लागि छलफल गर्ने र छलफलमा शुल्क फिर्ता गर्न उनीहरु राजी नभए भोलिदेखि नै कानूनी कारवाही थाल्ने निर्णय भएको हो।

गृहको बैठकपछि अहिले शिक्षामन्त्री पोखरेलले कलेज सञ्चालकसँग शिक्षा मन्त्रालयमा वार्ता गरिरहेका छन्।

९ मंसीरको बैठकले मेडिकल कलेज सञ्चाललाई अतिरिक्त शुल्क लिन आजसम्मको समयसीमा दिएको थियो । यसअघि दिएको १५ दिने समयसीमा ९ मंसीरमा सकिएको थियो।

आजै दिउँसो मेडिकल सञ्चालकहरूले शिक्षामन्त्री पोखरेललाई भेटेका थिए। उनीहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै शुल्क फिर्ता नलिने संकेत गरेका थिए।

उनीहरूको प्रस्ताव मन्त्री पोखरेलले अमूर्त भएको भन्दै अस्वीकार गरेका थिए। कलेज सञ्चालकलाई ठोस प्रस्ताव ल्याउन निर्देशन दिंदै मन्त्री पोखरेल गृहमन्त्रालयमा आयोजित बैठकमा सहभागी हुन पुगेका थिए।

निजी मेडिकल सञ्चालकले अतिरिक्त शुल्क लिएको भन्दै अहिले देशका विभिन्न क्षेत्रमा रहेका मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन्।

सबैभन्दा धेरै चितवन र वीरगञ्जमा आन्दोलन चर्किको छ। वीरगञ्जमा आन्दोलनरत विद्यार्थीमाथि केहीदिन पहिले हातपात समेत भएको थियो। कलेल सञ्चालकको निर्देशनमा आफूहरूमाथि हातपात भएको विद्यार्थीको आरोप छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्