सिरहा। सिरहाको लाहान नगरपालिका-३ स्थित एक कवाडी गोदाममा बिहीबार आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ।

लहान-३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्तरूपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

लाहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र  नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।रासस

" /> सिरहा। सिरहाको लाहान नगरपालिका-३ स्थित एक कवाडी गोदाममा बिहीबार आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ।

लहान-३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्तरूपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

लाहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र  नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।रासस

"> लाहानकाे कवाडी गोदाममा आगलागी, करिब २५ लाखकाे क्षति: Dekhapadhi
लाहानकाे कवाडी गोदाममा आगलागी, करिब २५ लाखकाे क्षति <p style="text-align: justify;">सिरहा।&nbsp;सिरहाको लाहान नगरपालिका-३ स्थित एक कवाडी गोदाममा बिहीबार&nbsp;आगलागी हुँदा करिब २५ लाख&nbsp;मूल्य बराबरको क्षति भएको छ।</p> <p style="text-align: justify;">लहान-३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्तरूपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।</p> <p style="text-align: justify;">लाहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र &nbsp;नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए।<em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्