काठमाडौं। नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

दाहालले आज दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

डाक्टरहरूले दाहाललाई प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने जानकारी दिएका छन्।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि आज बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। प्रधानमन्त्री ओलीलाई सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ।

सेन्टरका निर्देशक  प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर छ। उनलाई केहीदन अस्पतालमै  राखिने छ। प्रधानमन्त्री ओली सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगारीनामा छन्।

" /> काठमाडौं। नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

दाहालले आज दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

डाक्टरहरूले दाहाललाई प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने जानकारी दिएका छन्।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि आज बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। प्रधानमन्त्री ओलीलाई सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ।

सेन्टरका निर्देशक  प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर छ। उनलाई केहीदन अस्पतालमै  राखिने छ। प्रधानमन्त्री ओली सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगारीनामा छन्।

"> नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए: Dekhapadhi
नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए
काठमाडौं। नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

दाहालले आज दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

डाक्टरहरूले दाहाललाई प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने जानकारी दिएका छन्।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि आज बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। प्रधानमन्त्री ओलीलाई सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ।

सेन्टरका निर्देशक  प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर छ। उनलाई केहीदन अस्पतालमै  राखिने छ। प्रधानमन्त्री ओली सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगारीनामा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्