काठमाडाैँ। धनुषाको सहीदनगर नगरपालिका-४ हात्ती पेट्रोल पम्पमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

स ६ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सबैला नगरपालिका-९ बस्ने ३६ वर्षीया बेचनीदेवी यादवको मृत्यु भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि रामजानकी अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडाैँ। धनुषाको सहीदनगर नगरपालिका-४ हात्ती पेट्रोल पम्पमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

स ६ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सबैला नगरपालिका-९ बस्ने ३६ वर्षीया बेचनीदेवी यादवको मृत्यु भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि रामजानकी अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> धुनषामा पेट्रोल पम्पमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु: Dekhapadhi
धुनषामा पेट्रोल पम्पमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु <p style="text-align: justify;">काठमाडाैँ। धनुषाको सहीदनगर नगरपालिका-४ हात्ती पेट्रोल पम्पमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">स ६ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सबैला नगरपालिका-९ बस्ने ३६ वर्षीया बेचनीदेवी यादवको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि रामजानकी अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्