काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी तालमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

से १ त ५०८४ नम्बरको ट्याक्टरले से ७ प १७६३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक ३३ वर्षीय सुरेश लामिछानेको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर उनी घाइते भएका थिए। घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक सुरेश सोही ठाउँका हुन्।

" /> काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी तालमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

से १ त ५०८४ नम्बरको ट्याक्टरले से ७ प १७६३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक ३३ वर्षीय सुरेश लामिछानेको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर उनी घाइते भएका थिए। घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक सुरेश सोही ठाउँका हुन्।

"> घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु: Dekhapadhi
घोडाघोडीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। कैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी तालमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">से १ त ५०८४ नम्बरको ट्याक्टरले से ७ प १७६३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक ३३ वर्षीय सुरेश लामिछानेको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ठक्करबाट गम्भीर उनी घाइते भएका थिए। घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा उनको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक सुरेश सोही ठाउँका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्