काठमाडौं। कपिलवस्तुको मायादेवी गाउँपालिका-४ चारकचौडाबाट करिब ३४ हजार रूपैयाँ बराबरको पाँच कार्टुन पटाका प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाका इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीलाई देखेपछि नचिनेको मानिस फरार भएका थिए।

पटका छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो। प्रहरीले फरार भएका व्यक्तिको खोजी गरिरहेको जनाएको छ।

" /> काठमाडौं। कपिलवस्तुको मायादेवी गाउँपालिका-४ चारकचौडाबाट करिब ३४ हजार रूपैयाँ बराबरको पाँच कार्टुन पटाका प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाका इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीलाई देखेपछि नचिनेको मानिस फरार भएका थिए।

पटका छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो। प्रहरीले फरार भएका व्यक्तिको खोजी गरिरहेको जनाएको छ।

"> पाँच कार्टुन पटाका बरामद: Dekhapadhi
पाँच कार्टुन पटाका बरामद <p style="text-align: justify;">काठमाडौं। कपिलवस्तुको मायादेवी गाउँपालिका-४ चारकचौडाबाट करिब ३४ हजार रूपैयाँ बराबरको पाँच कार्टुन पटाका प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाका इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीलाई देखेपछि नचिनेको मानिस फरार भएका थिए।</p> <p style="text-align: justify;">पटका छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो। प्रहरीले फरार भएका व्यक्तिको खोजी गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्