काठमाडौं। काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

६० एम्पुल डाइजेपाम, ६० एम्पुल बुप्रेनोर्फिन र ६० एम्पुल फेनारगनसहित नुवाकोटको बेलकोटगडी नगरपालिका-४ ओडारेका २७ वर्षीय सञ्जु गुरूङ र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ बस्ने २६ वर्षीय आले लामा रहेका छन्।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यस्तै, काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलेबाट लागुऔषध १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन र २० एम्पुल फेनारगनसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ घर भएकी २३ वर्षीया सोनी तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान थालेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

६० एम्पुल डाइजेपाम, ६० एम्पुल बुप्रेनोर्फिन र ६० एम्पुल फेनारगनसहित नुवाकोटको बेलकोटगडी नगरपालिका-४ ओडारेका २७ वर्षीय सञ्जु गुरूङ र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ बस्ने २६ वर्षीय आले लामा रहेका छन्।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यस्तै, काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलेबाट लागुऔषध १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन र २० एम्पुल फेनारगनसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ घर भएकी २३ वर्षीया सोनी तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान थालेको छ।

"> लागुऔषधसहित तीन जना पक्राउ: Dekhapadhi
लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौं। काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

६० एम्पुल डाइजेपाम, ६० एम्पुल बुप्रेनोर्फिन र ६० एम्पुल फेनारगनसहित नुवाकोटको बेलकोटगडी नगरपालिका-४ ओडारेका २७ वर्षीय सञ्जु गुरूङ र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ बस्ने २६ वर्षीय आले लामा रहेका छन्।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यस्तै, काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलेबाट लागुऔषध १८ एम्पुल डाइजेपाम, १८ एम्पुल बुप्रेनोर्फिन र २० एम्पुल फेनारगनसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ घर भएकी २३ वर्षीया सोनी तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्