काठमाडौं। बैंकिङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका-६ माईस्थानका ५८ वर्षीय सत्यनारायण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाटप्रहरीले बुधबार पक्राउ गरेको हो।

उनी बैंकिङ कसूरअन्तर्गत छुट्टा-छुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रूपैयाँ जरिवाना ठहर भई फरार थिए।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्याउन सापटी लिएको रकम फिर्ता गर्नका लागि विभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रूपैयाँका चेक काटी दिएको कसूरमा उनी दोषी ठहरिएका हुन्।

उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको ब्यूरोले जनाएको छ।

" /> काठमाडौं। बैंकिङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका-६ माईस्थानका ५८ वर्षीय सत्यनारायण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाटप्रहरीले बुधबार पक्राउ गरेको हो।

उनी बैंकिङ कसूरअन्तर्गत छुट्टा-छुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रूपैयाँ जरिवाना ठहर भई फरार थिए।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्याउन सापटी लिएको रकम फिर्ता गर्नका लागि विभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रूपैयाँका चेक काटी दिएको कसूरमा उनी दोषी ठहरिएका हुन्।

उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको ब्यूरोले जनाएको छ।

"> बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। बैंकिङ कसुर मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका-६ माईस्थानका ५८ वर्षीय सत्यनारायण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाटप्रहरीले बुधबार पक्राउ गरेको हो।

उनी बैंकिङ कसूरअन्तर्गत छुट्टा-छुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रूपैयाँ जरिवाना ठहर भई फरार थिए।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्याउन सापटी लिएको रकम फिर्ता गर्नका लागि विभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रूपैयाँका चेक काटी दिएको कसूरमा उनी दोषी ठहरिएका हुन्।

उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्