एजेन्सी। यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्वाचनमा हार व्यहोर्छन् भने (जुन अहिलेको भोट हेर्दा प्रबल सम्भावना छ), यो २८ वर्षमा पदमा बहाल रहेका राष्ट्रपतिको पहिलो हार हुनेछ। तर एउटा कुरा भने निश्चित छ— हारे पनि वा जिते पनि उनी चुपचाप जाने छैनन्।

सिफारिस

पूर्व उपराष्ट्रपति जोसेफ आर बाइडेनभन्दा पछि रहेका ट्रम्पले निर्वाचनको निष्पक्षतामाथि नै झुटा आरोप लगाउँदै शक्तिमै रहिरहने आशामा बुधबारका दिन बिताएका छन्। मतगणना जारी रहेका केही राज्यहरूमा उनले पुनर्निर्वाचनको झिनो आशा राखेका छन्, तर यसो गर्दा उनी आफू ओझेलमा नपर्ने स्पष्ट पारेका छन्।

उनीसँग राष्ट्रपतिका रूपमा ७६ दिन छन्, जसबीच उनले आफूअनुकूल शक्ति प्रयोग गर्न सक्नेछन् वा उनका विपक्षीसँग प्रतिशोध पनि लिन सक्नेछन्। पराजयबाट रिसाएर उनले वरिष्ठ अधिकारीहरूलाई निकाल्न वा एक्लो पार्न पनि सक्नेछन्। यसमध्ये प्रमुख शिकार एफबीआईका निर्देशक क्रिस्टोफर ए व्रे र सङ्क्रमण विशेषज्ञ डा. एन्थोनी एस फाउची हुन सक्नेछन्।

यदि आगामी जनवरी २० मा उनलाई ह्वाइट हाउस खालि गर्न लगाइए पनि उनी अमेरिकी जनजीवनमा शक्तिशाली उथलपुथल ल्याउन सक्ने रूपमा बाहिर आउनेछन्।

उनले कम्तीमा ६.८ करोड मत प्राप्त गरेका छन्, जुन उनले सन् २०१६ मा पाएको मतभन्दा ५० लाख बढी हो। यो जम्मा भोटको ४८ प्रतिशत हुन आउँछ अर्थात् उनले चार वर्षको स्क्यान्डल, चुनौती, महाअभियोग र कोरोनाभाइरसको महामारीमा अव्यवस्थाका बाबजुद पनि झण्डै आधाजसो जनताको साथ पाएको छ।

यसले उनलाई त्यस्तो शक्ति दिन्छ जुन एकपटक मात्र राष्ट्रपति भई पछि पराजित भएका राष्ट्रपति (जस्तै जिम्मी कार्टर र जर्ज बुस)हरूले पाएका थिएनन्।

उनीसँग राष्ट्रपतिका रूपमा ७६ दिन छन्, जसबीच उनले आफूअनुकूल शक्ति प्रयोग गर्न सक्नेछन् वा उनका विपक्षीसँग प्रतिशोध पनि लिन सक्नेछन्।

ट्रम्पले लामो समयदेखि फक्स न्युजसँग प्रतिस्पर्धा गर्ने टिभी नेटवर्क बनाउन प्रयासरत छन् र उनले सन् २०२४ मा पुनः निर्वाचनमा भाग लिने जनाएका छन्, जबकि त्यति बेलासम्म उनी ७८ वर्षका पुग्नेछन्।

उनी आफै उम्मेदवारका रूपमा उभिन नसके पनि उनको ८.८ करोड ट्वीटर समर्थकहरूले उनको प्रभावलाई बचाइराख्नेछन्। यसरी उनी सम्भवतः नयाँ रिपब्लिकनबीच ‘किंगमेकर’ नै हुन सक्छन्।

यति ठूलो सङ्ख्यामा उनको प्रभावले भविष्यमा दोस्रो कार्यकाल दिन सक्ला वा आगामी चार वर्षमा अर्थतन्त्रमा सुधार गर्दै रिपब्लिकन पार्टीलाई आफूअनुकूल ढाल्न सक्लान्।

राष्ट्रपति पदबाट बाहिर रहेर पनि उनले बहुमत पाएका रिपब्लिकन सिनेटरहरूलाई बाइडेनका प्रत्येक कार्यविरुद्ध परिचालन गर्न सक्छन्। यसरी उनले बाइडेनलाई कि त सम्झौतामा आउन वा राजनीतिक आधार गुमाउन बाध्य पार्न सक्नेछन्।

जबसम्म नयाँ पुस्ताका रिपब्लिकन अगाडि आउँदैनन्, तबसम्म ट्रम्पले पार्टीको नेतृत्वमा आफूलाई स्थापित गरिरहनेछन्। यससँगै उनले आना समर्थकबारे बृहत्तर डाटाबेस बनाइरहनेछन्, जुन भविष्यका उम्मेदवारहरूले पैसा तिरेरै पहुँच पाउन खोज्नेछन्। अहिलेसम्म कुनै पनि राष्ट्रपतिले आफ्ना समर्थकबारे उनले जति डाटा सङ्कलन गरेका छैनन्।

ट्रम्पले आफ्नै पार्टीभित्र पनि ठूलो सङख्यामा समर्थन पाएका छन्, विभिन्न एक्जिट पोलअनुसार झण्डै रिपब्लिकन मतदातामध्ये ९३ प्रतिशतले उनलाई समर्थन दिएका छन्। उनले ब्ल्याक मतदातामा पनि १२ प्रतिशत र हिस्पानिक मतदातामा ३२ प्रतिशत पाएका छन्, जुन चार वर्षअघि पाएको समर्थनभन्दा राम्रो हो। जातिवादी टिप्पणीका बाबजुद उनले यति समर्थन पाएका हुन्।

सिफारिस

ट्रम्पका केही तर्कहरूले पार्टीभित्र पनि वजनदार मानिएको छ। कोरोना भाइरसको महामारी र यससम्बन्धी आर्थिक घाटाबारे झण्डै ४१ प्रतिशत मतदाताले उनले राम्रो काम गरेको मानेका छन् भने २० प्रतिशत मात्रले उनको कामप्रति चित्त बुझाएका थिएनन्। उनकै प्राथमिकताअनुसार ३५ प्रतिशत मतदाताहरूले अर्थतन्त्रलाई प्रमुख मुद्दा मानेका छन्, जुन महामारीलाई प्रमुख मान्नेभन्दा दोहोरो सङ्ख्या हो।

उनका मतदातामध्ये ४९ प्रतिशतले अर्थतन्त्र राम्रो रहेको र ४८ प्रतिशतले महामारी नियन्त्रणमा सरकारको प्रयासको समर्थन गरेका छन्।

तर सबैले ट्रम्पबारे यस्तै विचार राख्दैनन्। यदि ट्रम्प यस निर्वाचनमा पराजित भएमा (जसको सम्भावना बलियो छ), पार्टीले बिस्तारै उनलाई छाडेर अगाडि बढ्नुपर्ने केहीले राय दिएका छन्।

ट्रम्पले सन् २०१६ को सफलता यस निर्वाचनमा देखाउन सकेनन्। हिलारी क्लिन्टनसँग पपुलर भोटमा पराजित भए पनि उनले इलेक्टोरल भोटमा भने विजयी भएका हुन्। गत निर्वाचनमा पराजित भएका राज्यमध्ये उनले यसपटक कुनैमा पनि विजय पाउन सकेनन् र मतगणना बाँकी भएकामा समेत उनी पछाडि नै छन्।

‘जित’का लागि लागिपर्ने ट्रम्पका लागि हार स्वीकार गर्नु पीडादायी हुनेछ। उनले आफै पनि निर्वाचनका दिन यो कुरा सार्वजनिक रूपमै भनेका छन्।

पराजयको परिस्थितिलाई नकार्न उनले निर्वाचनमा धाँधली भएको झुटो आरोप लगाइरहेका छन्। उनका टिप्पणीलाई रिपब्लिकन पार्टीका अधिवक्ताहरूले समेत आधारहीन भनेका छन्।

धाँधली गर्ने बरु ट्रम्पको आफ्नै लामो इतिहास छ। उनकी बहिनीले उनले कलेजको प्रवेश परीक्षामा अर्कैलाई लेख्न लगाएको बताएकी थिइन्। उनले सानै उमेरमा धाँधलीको आरोप साम्य पार्न २.५ करोड डलर घुस दिएका थिए। उनको च्यारिटीमा आर्थिक हिनामिना भएको आरोपमा फाउन्डेसन बन्द गरिएको थियो। सन् १९९० मा उनी कर छलीमा मुछिएका थिए। अनि उनका निष्काशित अधिवक्ता माइकल डी कोहेनले आफ्नो पछिल्लो पुस्तकमा ट्रम्पका पक्षमा दुई अनलाइन सर्वेक्षणमा धाँधली गरेको स्वीकारेका थिए।

पराजयको परिस्थितिलाई नकार्न ट्रम्पले निर्वाचनमा धाँधली भएको झुटो कुरा बोल्दै छन्, जुन उनकै पार्टीका अधिवक्ताहरूले समेत आधारहीन बताएका छन्। धाँधली गर्ने बरु ट्रम्पको आफ्नै लामो इतिहास छ।

उनले यी सबै पार गर्दै (अझ बच्दै) सेलेब्रिटीझैँ जित हात पारेको अनुभव गरेका छन्। घरजग्गादेखि रियालिटी टेलिभिजनसम्म ३० वर्ष उनी देशको पप संस्कृतिको केन्द्रमा रहे, आफ्ना चलचित्र शो वा पुस्तकहरूमा समेत आउने पात्रका रूपमा।

उनी धेरैका लागि धनी व्यक्तिको उदाहरण थिए। टिभी सिरिजमा १४ वर्षसम्म उनी यसरी नै प्रतिविम्बित भए। राष्ट्रपतीय निर्वाचनका लागि लड्दा उनका ठुल्ठूला र्‍यालीबाट उनले आफू कत्ति लोकप्रिय छु भन्ने देखाएका थिए।

केहीयता निर्वाचन आफ्नो पक्षमा नपर्ने देख्दा ट्रम्पले आफू पुनः सन् २०२४ को निर्वाचनमा उभिने भनी सल्लाहकारहरूसँग भनेका थिए। उनले सन् २०१६ मा पराजित हुनसक्ने देख्दा परिवारसँग मिलेर आफ्नो अलग्गै मिडिया खोल्ने बताएका थिए। ती छलफल अहिले पनि कायमै रहेको बताइएको छ।

जेजस्तो भए पनि उनका समर्थकले पक्ष लिइरहेका छन् भने उनका विरोधीहरू उनको पराजयको प्रतीक्षामा छन् — ट्रम्पका लागि कुनै बीचको बाटो छैन। तर उनी आधुनिक इतिहासमा सबैभन्दा ठूलो ध्रुवीय राजनीतिक व्यक्तित्व हुन् भन्नेमा कुनै प्रश्न नै छैन।

न्यूयोर्क टाइम्सका लागि पिटर बेकर र म्यागी ह्याबरम्यानको रिपोर्ट
देखापढीका लागि आभास धरानन्द राजोपाध्यायद्वारा नेपाली भाषामा अनुवाद

थप पढ्नुहाेस्

राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजुरी

अमेरिकी राष्ट्रपति चुनाव : जित नजिक बाइडेन, ६ इलेक्टोरल भोटको खाँचो

अमेरिकी राष्ट्रपति चुनाव अदालत उन्मुख, पराजयको भयले बेचैन ट्रम्प

हामीले चुनाव जितिसक्यौं, मतगणना रोकौं: ट्रम्प

मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध

कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

" /> एजेन्सी। यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्वाचनमा हार व्यहोर्छन् भने (जुन अहिलेको भोट हेर्दा प्रबल सम्भावना छ), यो २८ वर्षमा पदमा बहाल रहेका राष्ट्रपतिको पहिलो हार हुनेछ। तर एउटा कुरा भने निश्चित छ— हारे पनि वा जिते पनि उनी चुपचाप जाने छैनन्।

"> जित वा हार, ट्रम्प अझै पनि शक्तिशाली रहनेछन्: Dekhapadhi
जित वा हार, ट्रम्प अझै पनि शक्तिशाली रहनेछन्
एजेन्सी। यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्वाचनमा हार व्यहोर्छन् भने (जुन अहिलेको भोट हेर्दा प्रबल सम्भावना छ), यो २८ वर्षमा पदमा बहाल रहेका राष्ट्रपतिको पहिलो हार हुनेछ। तर एउटा कुरा भने निश्चित छ— हारे पनि वा जिते पनि उनी चुपचाप जाने छैनन्।

सिफारिस

ट्रम्प अब के गर्छन्, देश छाड्छन् ?

प्रतिक्रिया दिनुहोस्