पटना। भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले अर्को पटकबाट आफू विधानसभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधानसभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन्।

चुनावीसभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदै छ, मलाई तपाईंहरुले विधानसभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ।”

उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्बाेधन गर्दै आफूले उनीहरुका लागि धेरै काम गरेको बताए। आफू नेतृत्त्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नीतिशले स्मरण गराएका थिए।

भारतकाे विहारमा अहिले विधानसभा निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ। तेस्रो चरणको निर्वाचनबाट विधानसभाका ७८ सदस्य छानिने छन्। रासस/एएनआई

" /> पटना। भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले अर्को पटकबाट आफू विधानसभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधानसभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन्।

चुनावीसभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदै छ, मलाई तपाईंहरुले विधानसभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ।”

उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्बाेधन गर्दै आफूले उनीहरुका लागि धेरै काम गरेको बताए। आफू नेतृत्त्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नीतिशले स्मरण गराएका थिए।

भारतकाे विहारमा अहिले विधानसभा निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ। तेस्रो चरणको निर्वाचनबाट विधानसभाका ७८ सदस्य छानिने छन्। रासस/एएनआई

"> विधानसभा निर्वाचनमा यसपछि नलड्ने नीतिश कुमारको घोषणा: Dekhapadhi भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले अर्को पटकबाट आफू विधानसभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
• आफ्नो लागि अहिलेको निर्वाचन नै विधानसभाको अन्तिम निर्वाचन भएको जानकारी।

विधानसभा निर्वाचनमा यसपछि नलड्ने नीतिश कुमारको घोषणा
पटना। भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले अर्को पटकबाट आफू विधानसभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधानसभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन्।

चुनावीसभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदै छ, मलाई तपाईंहरुले विधानसभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ।”

उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्बाेधन गर्दै आफूले उनीहरुका लागि धेरै काम गरेको बताए। आफू नेतृत्त्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नीतिशले स्मरण गराएका थिए।

भारतकाे विहारमा अहिले विधानसभा निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ। तेस्रो चरणको निर्वाचनबाट विधानसभाका ७८ सदस्य छानिने छन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्