काठमाडौं। काठमाडौं महानगरपालिका-७ गौरीघाट क्षेत्रबाट लागुऔषध चरेश एक किलो आठ ग्रामसहित चार जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुङ्गाको पात्ले गाउँपालिका-९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी गाउँपालिका-८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका-५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-७ गौरीघाट क्षेत्रबाट लागुऔषध चरेश एक किलो आठ ग्रामसहित चार जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुङ्गाको पात्ले गाउँपालिका-९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी गाउँपालिका-८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका-५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ।

"> गौरीघाटबाट चरेससहित चार जना पक्राउ: Dekhapadhi
गौरीघाटबाट चरेससहित चार जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-७ गौरीघाट क्षेत्रबाट लागुऔषध चरेश एक किलो आठ ग्रामसहित चार जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ओखलढुङ्गाको पात्ले गाउँपालिका-९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी गाउँपालिका-८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका-५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेका छन्।</p> <p style="text-align: justify;">उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्