काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखाका २५ वर्षीय आशिष मगरको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन्।

उदयपुरको गाईघाट घर भएका २० वर्षीय रूपेश आले मगरलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले रूपेशले आशिषलाई छुरा प्रहार गरेको बताए।

उनले छुरा प्रहार गर्दा आशिष गम्भीर घाइते भएको र उपचारको क्रममा चिरायू अस्पतालमा मृत्यु भएको एसपी कार्कीले बताए।

उनका अनुसार रूपेशको समूह र मृतक आशिषको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडप हुँदा रूपेशले आशिषलाई छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रूपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-८ भानुचोकबाट पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका-३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ।

घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रूपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखाका २५ वर्षीय आशिष मगरको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन्।

उदयपुरको गाईघाट घर भएका २० वर्षीय रूपेश आले मगरलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले रूपेशले आशिषलाई छुरा प्रहार गरेको बताए।

उनले छुरा प्रहार गर्दा आशिष गम्भीर घाइते भएको र उपचारको क्रममा चिरायू अस्पतालमा मृत्यु भएको एसपी कार्कीले बताए।

उनका अनुसार रूपेशको समूह र मृतक आशिषको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडप हुँदा रूपेशले आशिषलाई छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रूपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-८ भानुचोकबाट पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका-३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ।

घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रूपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> आशिष मगर हत्या प्रकरण : छुरा हान्ने रूपेश आले पक्राउ: Dekhapadhi
आशिष मगर हत्या प्रकरण : छुरा हान्ने रूपेश आले पक्राउ
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखाका २५ वर्षीय आशिष मगरको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन्।

उदयपुरको गाईघाट घर भएका २० वर्षीय रूपेश आले मगरलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले रूपेशले आशिषलाई छुरा प्रहार गरेको बताए।

उनले छुरा प्रहार गर्दा आशिष गम्भीर घाइते भएको र उपचारको क्रममा चिरायू अस्पतालमा मृत्यु भएको एसपी कार्कीले बताए।

उनका अनुसार रूपेशको समूह र मृतक आशिषको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडप हुँदा रूपेशले आशिषलाई छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रूपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-८ भानुचोकबाट पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका-३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ।

घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रूपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्