काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाई दिएका छन्।

ओलीले आज एक सन्देश पठाउँदै उनलाई बधाई दिएका हुन्।

सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि बधाई दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वास समेत व्यक्त गरेका छन्।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्यूजल्याण्डको विदेश मन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाई तथा शुभकामना दिएका छन्।

सन्देशमा ज्ञवालीले उनीसँग निकट रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाई दिएका छन्।

ओलीले आज एक सन्देश पठाउँदै उनलाई बधाई दिएका हुन्।

सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि बधाई दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वास समेत व्यक्त गरेका छन्।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्यूजल्याण्डको विदेश मन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाई तथा शुभकामना दिएका छन्।

सन्देशमा ज्ञवालीले उनीसँग निकट रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।

"> प्रधानमन्त्री ओलीले दिए न्यूजल्याण्डकी प्रधानमन्त्रीलाई बधाई : Dekhapadhi
प्रधानमन्त्री ओलीले दिए न्यूजल्याण्डकी प्रधानमन्त्रीलाई बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजल्याण्डको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएकोमा जासिन्डा अरर्डेनलाई बधाई दिएका छन्।

ओलीले आज एक सन्देश पठाउँदै उनलाई बधाई दिएका हुन्।

सन्देशमा ओलीले उनलाई सफल कार्यकालको लागि बधाई दिएका छन् भने आगामी दिनमा नेपाल र न्यूजल्याण्डबीचको सम्बन्ध थप मजबुत हुने विश्वास समेत व्यक्त गरेका छन्।

यस्तै, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्यूजल्याण्डको विदेश मन्त्री नियुक्त भएकोमा नानैय महुटालाई एक सन्देश पठाई बधाई तथा शुभकामना दिएका छन्।

सन्देशमा ज्ञवालीले उनीसँग निकट रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्