काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा आज एक कार्यक्रमको आयोजना गरी नरवणेलाई उनले नेपाली सेनाको मानार्थ महारथी पदवीले सम्मान गरेकी हुन्।

“सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई नेपालको राष्ट्रपतिद्वारा एक भव्य समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान,” काठमाडौं स्थित भारतीय दूतावासले ट्वीटर मार्फत भनेको छ, “अन्य कुनै मुलुकमा नभएको एक विशिष्ट परम्परा जुन दुवै देशले अनुसरण गर्दै आएका छन्।”

नेपाली सेनाको मानार्थ महारथीको पदवी लिन भारतीय स्थल सेनाध्यक्ष बुधबार काठमाडौं आएका हुन्।

भारतीय स्थल सेनाध्यक्ष मानार्थ महारथीको पदवी लिन गत फेव्रुअरीमा नेपाल आउन लागेका थिए।

कोरोना महमारीका कारण तय भइसकेको उनको भ्रमण स्थगित गरिएको थियो। त्यसपछि उनी बुधबार नेपाल आएका हुन्।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरुको उपस्थिती रहेको थियो।

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो।

नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख  के. एम. करिअप्पा हुन्। उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो।

गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।म्मान ग्रहण गरेपछि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचर भेटवार्ता गरेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ। भेटवार्तामा राजदूत क्वात्रा पनि उपस्थिति रहेका थिए।

राष्ट्रपतिसँगको भेटका क्रममा नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेको दूतावासले जनाएको छ।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्।

"> नरवणे बने नेपाली सेनाको मानार्थ महारथी, पदवी पाउने १८औं भारतीय सेनाध्यक्ष: Dekhapadhi
नरवणे बने नेपाली सेनाको मानार्थ महारथी, पदवी पाउने १८औं भारतीय सेनाध्यक्ष

प्रतिक्रिया दिनुहोस्