काठमाडौं। निर्वाचन नतिजामा कमजोर देखिँदै गएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हारे भने के गर्लान्? यो प्रश्न किन पनि उठिरहेको छ भने राष्ट्रपति ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जो बाइडेनसँग निर्वाचनमा हार खानु परेको देश नै छाड्ने बताएका थिए।
अन्तिम अवस्थामा पुग्दा उनले जिते भने त ठीकै छ, हारे भने? उनलाई आफूले बोलेको कुराले नै अप्ठेरो पार्ने कतिपयको विश्लेषण छ।
‘मेक अमेरिका, ग्रेट अगेन’ नारासहित अमेरिकाको सत्ता सम्हाल्न पुगेको ट्रम्प अहिलेसम्मको इलेक्टोरल मतमा प्रतिद्वन्द्वी बाइडेनभन्दा ५० मत पछाडि छन्। लोकप्रिय मतमा पनि उनलाई बाइडेनले ३५ लाखभन्दा बढीले उछिनेका छन्।
राष्ट्रपति ट्रम्पले जर्जियामा चुनाव प्रचार गर्दै यदि आफूले नोभेम्बर ३ का दिने हुने निर्वाचनमा डेमोक्रेटिकसँग हार्नुप¥यो भने देश छाड्नुपर्ने अवस्था आउने बताएका थिए।
उनले भनेका थिए, ‘‘मैले जिस्कने बेला छैन अहिले, तपाईंहरुलाई थाहै छ इतिहासकै सबैभन्दा खराब उम्मेदवारसँग मैले प्रतिस्पर्धा गर्नु परेको छ। के तपाईं सोच्न सक्नुहुन्छ मेरो हार? पूरा जीवन मैले के गर्नु? यो सोचेर मलाई दिक्क लाग्छ।’’
सोही समारोहमा उनले थपेका थिए, ‘‘सायद मैले देश छाड्नु पर्ने छ। मलाई थाहा छैन। बाइडेन सत्तामा आए भने देशमा कम्युनिज्म आउने छ। र, आप्रवासी अपराधीहरुको भेल आउने छ।’’
उनले बाइडेनको परिवारलाई ‘क्रिमिनल इन्टरप्राइजेज’को संज्ञा दिएका थिए। सोही कारण बाइडेनले चुनाव जितेमा आफूले देश छाड्नुपर्ने उनको संकेत थियो।
ट्रम्पको अभिव्यक्तिपछि ट्विटरमा प्रश्नहरु ओइरिएका थिए– के चुनाव हारे भने ट्रम्पले अमेरिका छाड्छन्? यो प्रश्न अहिले निर्वाचनको नतिजा आउनै लाग्दा पुनः ताजा भएर आएको हो।

ट्रम्प अब के गर्छन्, देश छाड्छन् ?

सिफारिस

अमेरिकी राष्ट्रपति चुनाव अदालत उन्मुख, पराजयको भयले बेचैन ट्रम्प

अमेरिकी राष्ट्रपति चुनाव : जित नजिक बाइडेन, ६ इलेक्टोरल भोटको खाँचो

यो निर्वाचन जित्ने ट्रम्पको दाउ अब लगभग समाप्त भएको छ। बाइडेनले निर्वाचन जित्न अब केवल ६ इलेक्टोरल ल्याए पुग्छ भने ट्रम्पका लागि ५६ आवश्यक पर्छ। ट्रम्पको प्रचार टोली बाँकी रहेका राज्यको मतगणना रोक्नका लागि अदालतमा गुहार लगाउन थालेका छन्। त्यति मात्र होइन, ट्रम्पका समर्थकहरु निर्वाचनमा धाँधली भएको भन्दै तोडफोडमा समेत उत्रन थालेका छन्।

थप पढ्नुहाेस्

अमेरिकी राष्ट्रपति चुनाव : जित नजिक बाइडेन, ६ इलेक्टोरल भोटको खाँचो

अमेरिकी राष्ट्रपति चुनाव अदालत उन्मुख, पराजयको भयले बेचैन ट्रम्प

हामीले चुनाव जितिसक्यौं, मतगणना रोकौं: ट्रम्प

मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध

कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान