कैलाली। श्रीमती हत्याको आरोपमा कञ्चनपुरमा एकजना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी शिक्षक मोहनसिंह ऐरीलाई श्रीमती हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो। पक्राउ परेका ऐरीले कैलालीको एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेको कारण मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरीलाई हत्याको आरोप  लगाएको बताए।

सरस्वतीको ९ मंसीरमा सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। मृतक सरस्वतीका बाबु शेरसिंह बोहराले ज्वाँईविरुद्ध दिएको किटानीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको चन्दले बताए।

प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धीको मुद्दामा ऐरीविरुद्ध किटानी परेका कारण पक्राउ गरेको जनाएको छ।

" /> कैलाली। श्रीमती हत्याको आरोपमा कञ्चनपुरमा एकजना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी शिक्षक मोहनसिंह ऐरीलाई श्रीमती हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो। पक्राउ परेका ऐरीले कैलालीको एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेको कारण मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरीलाई हत्याको आरोप  लगाएको बताए।

सरस्वतीको ९ मंसीरमा सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। मृतक सरस्वतीका बाबु शेरसिंह बोहराले ज्वाँईविरुद्ध दिएको किटानीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको चन्दले बताए।

प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धीको मुद्दामा ऐरीविरुद्ध किटानी परेका कारण पक्राउ गरेको जनाएको छ।

"> श्रीमती हत्याको आरोपमा पक्राउ: Dekhapadhi
श्रीमती हत्याको आरोपमा पक्राउ

प्रतिक्रिया दिनुहोस्