काठमाडौं। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ थलङ बस्ने रणध्वज थलङको घरमा बुधबार आगलागी हुँदा करिब २२ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन, २ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगोले पोलेर सामान्य घाइते भएका रणध्वजका २ वटा छोरीहरू र श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र थलङमा उपचार भइरहेको छ।
सर्लाहीको बिष्णु गाउँपालिका–१ बेल्वा बस्ने दिपक सिंहको आफ्नै कच्ची घरमा रहेको खाजा पसलमा बुधबार बेलुका आगलागी हुँदा करिब १ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।

आगलागीबाट घर, १ थान फ्रिज,  १० बोरा सिमेन्ट, कुर्सी टेबल लगायतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ थलङ बस्ने रणध्वज थलङको घरमा बुधबार आगलागी हुँदा करिब २२ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन, २ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगोले पोलेर सामान्य घाइते भएका रणध्वजका २ वटा छोरीहरू र श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र थलङमा उपचार भइरहेको छ।
सर्लाहीको बिष्णु गाउँपालिका–१ बेल्वा बस्ने दिपक सिंहको आफ्नै कच्ची घरमा रहेको खाजा पसलमा बुधबार बेलुका आगलागी हुँदा करिब १ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।

आगलागीबाट घर, १ थान फ्रिज,  १० बोरा सिमेन्ट, कुर्सी टेबल लगायतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

"> आगलागीबाट साढे २३ लाखको धनमाल जलेर नष्ट, तीन जना घाइते: Dekhapadhi
आगलागीबाट साढे २३ लाखको धनमाल जलेर नष्ट, तीन जना घाइते
काठमाडौं। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ थलङ बस्ने रणध्वज थलङको घरमा बुधबार आगलागी हुँदा करिब २२ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन, २ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगोले पोलेर सामान्य घाइते भएका रणध्वजका २ वटा छोरीहरू र श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र थलङमा उपचार भइरहेको छ।
सर्लाहीको बिष्णु गाउँपालिका–१ बेल्वा बस्ने दिपक सिंहको आफ्नै कच्ची घरमा रहेको खाजा पसलमा बुधबार बेलुका आगलागी हुँदा करिब १ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।

आगलागीबाट घर, १ थान फ्रिज,  १० बोरा सिमेन्ट, कुर्सी टेबल लगायतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्