नवलपरासीको जयश्री खोलाको बाँधमा दुई जना मृत अवस्थामा फेला <p>काठमाडौं। नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका&ndash;३ स्थित जयश्री खोलाको बाँधमा सोही नगरपालिका&ndash;२ बस्ने २६ वर्षीय बिजय बावु पौडेल र २१ वर्षीय संगम पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन्।</p> <p>यस्तै, ललितपुरको ललितपुर महानगरपालिका&ndash;२२ भैसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीय पुजा जैसी बिहीबार मृत अवस्थामा फेला परेकी छन्।</p> <p>घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्