कैलाली। बलात्कार मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका-५ बस्ने दिर्घ बहादुर कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

बलात्कार मुद्दामा कैलाली जिल्ला अदालतले २०७४ मंसिर २४ गते उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फरार रहेका दिर्घ बहादुरलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 
" /> कैलाली। बलात्कार मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका-५ बस्ने दिर्घ बहादुर कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

बलात्कार मुद्दामा कैलाली जिल्ला अदालतले २०७४ मंसिर २४ गते उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फरार रहेका दिर्घ बहादुरलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 
"> बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">कैलाली।&nbsp;बलात्कार मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका-५ बस्ने दिर्घ बहादुर कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बलात्कार मुद्दामा कैलाली जिल्ला अदालतले २०७४ मंसिर २४ गते उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फरार रहेका दिर्घ बहादुरलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्