सोलुखुम्बु। खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २९ वर्षीय होम बहादुर राई रहेका छन्।

सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार होम बहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेर सँगै बस्दै आएका थिए।

बुधबार सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भएको थियो।  भेट हुँदा विवाद भएपछि होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> सोलुखुम्बु। खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २९ वर्षीय होम बहादुर राई रहेका छन्।

सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार होम बहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेर सँगै बस्दै आएका थिए।

बुधबार सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भएको थियो।  भेट हुँदा विवाद भएपछि होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> खुकुरी प्रहार गरी पूर्व पत्नीको हत्या गर्ने पक्राउ: Dekhapadhi
खुकुरी प्रहार गरी पूर्व पत्नीको हत्या गर्ने पक्राउ
सोलुखुम्बु। खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २९ वर्षीय होम बहादुर राई रहेका छन्।

सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार होम बहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेर सँगै बस्दै आएका थिए।

बुधबार सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भएको थियो।  भेट हुँदा विवाद भएपछि होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्