काठमाडौ। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई बिभिन्न मेडिकल सामाग्री हस्तान्तरण गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच उनले ती सामाग्री नेपाली सेनालाई उपलब्ध गरेको हो।
दुई देशका सेनाप्रमुखबीच द्विपक्षीय वार्ता सकिएपछि मेडिकल सामाग्री नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो।
भारतीय स्थल सेनाध्यक्ष नरवणेले आज नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्।

भारतीय स्थल सेनाध्यक्षद्वारा नेपाली सेनालाई मेडिकल सामाग्री हस्तान्तरण : Dekhapadhi
भारतीय स्थल सेनाध्यक्षद्वारा नेपाली सेनालाई मेडिकल सामाग्री हस्तान्तरण