काठमाडौं। नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले आज वीर स्मारकमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

विहान सैनिकमञ्च टुडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरी उनले वीर सैनिकहरुको सम्झना गरेका हुन्।

हिजो काठमाडौं आए लगत्तै उनी बसन्तपुर दरबार र पशुपतिनाथ मन्दिर पुगेका थिए।

वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय सेनाध्यक्ष नरावणे सिधै भद्रकाली स्थित सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। त्यहाँ उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गर्नेछ।

सम्मान गारथ निरिक्षण गरेपछि उनले जंगी अड्डामै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रित हुने जनाइएको छ। जंगी अड्डामा नै भारतीय सेनाध्यक्षले नेपाली सेनाका वरिष्ठा पिएसओज् रथीवृन्दहरुसँग अन्तरक्रिया गर्नेछन्।

अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। एम्बुलेन्स लगायतका मेडिकल सामाग्री नेपाली सेनालाई उनले हस्तान्तरण गर्नेछन्।

बिहीबार दिउँसो चार बजेतिर राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमको आयोजना गरी भारतीय सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवीले सम्मान प्रदान गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्नेछिन्। त्यसपछि शितल निवासमा नै भारतीय सेनाध्यक्षले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्यालय जंगी अड्डा आउने कार्यक्रममा छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन्। बिहीबारको औपचारिक कार्यक्रम रात्रीभोजमा गएर टुङ्गीने छ।

" /> काठमाडौं। नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले आज वीर स्मारकमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

विहान सैनिकमञ्च टुडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरी उनले वीर सैनिकहरुको सम्झना गरेका हुन्।

हिजो काठमाडौं आए लगत्तै उनी बसन्तपुर दरबार र पशुपतिनाथ मन्दिर पुगेका थिए।

वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय सेनाध्यक्ष नरावणे सिधै भद्रकाली स्थित सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। त्यहाँ उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गर्नेछ।

सम्मान गारथ निरिक्षण गरेपछि उनले जंगी अड्डामै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रित हुने जनाइएको छ। जंगी अड्डामा नै भारतीय सेनाध्यक्षले नेपाली सेनाका वरिष्ठा पिएसओज् रथीवृन्दहरुसँग अन्तरक्रिया गर्नेछन्।

अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। एम्बुलेन्स लगायतका मेडिकल सामाग्री नेपाली सेनालाई उनले हस्तान्तरण गर्नेछन्।

बिहीबार दिउँसो चार बजेतिर राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमको आयोजना गरी भारतीय सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवीले सम्मान प्रदान गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्नेछिन्। त्यसपछि शितल निवासमा नै भारतीय सेनाध्यक्षले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्यालय जंगी अड्डा आउने कार्यक्रममा छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन्। बिहीबारको औपचारिक कार्यक्रम रात्रीभोजमा गएर टुङ्गीने छ।

"> भारतीय स्थल सेनाध्यक्ष नरावणेद्वारा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण : Dekhapadhi
तस्वीर स्राेत- भारतीय राजदूतावास
भारतीय स्थल सेनाध्यक्ष नरावणेद्वारा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण
काठमाडौं। नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेले आज वीर स्मारकमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

विहान सैनिकमञ्च टुडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरी उनले वीर सैनिकहरुको सम्झना गरेका हुन्।

हिजो काठमाडौं आए लगत्तै उनी बसन्तपुर दरबार र पशुपतिनाथ मन्दिर पुगेका थिए।

वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय सेनाध्यक्ष नरावणे सिधै भद्रकाली स्थित सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। त्यहाँ उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गर्नेछ।

सम्मान गारथ निरिक्षण गरेपछि उनले जंगी अड्डामै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रित हुने जनाइएको छ। जंगी अड्डामा नै भारतीय सेनाध्यक्षले नेपाली सेनाका वरिष्ठा पिएसओज् रथीवृन्दहरुसँग अन्तरक्रिया गर्नेछन्।

अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। एम्बुलेन्स लगायतका मेडिकल सामाग्री नेपाली सेनालाई उनले हस्तान्तरण गर्नेछन्।

बिहीबार दिउँसो चार बजेतिर राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमको आयोजना गरी भारतीय सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवीले सम्मान प्रदान गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्नेछिन्। त्यसपछि शितल निवासमा नै भारतीय सेनाध्यक्षले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्यालय जंगी अड्डा आउने कार्यक्रममा छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन्। बिहीबारको औपचारिक कार्यक्रम रात्रीभोजमा गएर टुङ्गीने छ।

प्रतिक्रिया दिनुहोस्