काठमाडौं। कोरोना महामारी सुरू भएपछि सवारी चालकले मादकपदार्थ सेवन (मापसे) गरे/नगरेको जाँच गर्न छोडेको ट्राफिक प्रहरीले यस साताबाट मापसे जाँचमा कडाइ गरेको छ।

बुधबारमात्र काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने १९ जनालाई कारबाही गरेको छ। गत सोमबार यस्तो कारबाहीमा पर्ने सवारी चालकको संख्या ११ रहेको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२१ जनालाई कारबाही गरिएको थियो।

यसरी कारबहीमा पर्नेमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा लिस्ट नटाँस्ने ४८ जना, नम्बर प्लेट स्पष्ट नराख्ने ५२ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६३ जना र मदिरा पिएर सवारीसाधन चलाउने १९ जना रहेका थिए।

" /> काठमाडौं। कोरोना महामारी सुरू भएपछि सवारी चालकले मादकपदार्थ सेवन (मापसे) गरे/नगरेको जाँच गर्न छोडेको ट्राफिक प्रहरीले यस साताबाट मापसे जाँचमा कडाइ गरेको छ।

बुधबारमात्र काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने १९ जनालाई कारबाही गरेको छ। गत सोमबार यस्तो कारबाहीमा पर्ने सवारी चालकको संख्या ११ रहेको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२१ जनालाई कारबाही गरिएको थियो।

यसरी कारबहीमा पर्नेमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा लिस्ट नटाँस्ने ४८ जना, नम्बर प्लेट स्पष्ट नराख्ने ५२ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६३ जना र मदिरा पिएर सवारीसाधन चलाउने १९ जना रहेका थिए।

"> ट्राफिक नियम उल्लंघन गर्ने ८२१ चालकमाथि कारबाही, मापसेमा १९ जना परे: Dekhapadhi महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२१ जनालाई कारबाही गरिएको थियो।  ">
ट्राफिक नियम उल्लंघन गर्ने ८२१ चालकमाथि कारबाही, मापसेमा १९ जना परे
काठमाडौं। कोरोना महामारी सुरू भएपछि सवारी चालकले मादकपदार्थ सेवन (मापसे) गरे/नगरेको जाँच गर्न छोडेको ट्राफिक प्रहरीले यस साताबाट मापसे जाँचमा कडाइ गरेको छ।

बुधबारमात्र काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने १९ जनालाई कारबाही गरेको छ। गत सोमबार यस्तो कारबाहीमा पर्ने सवारी चालकको संख्या ११ रहेको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२१ जनालाई कारबाही गरिएको थियो।

यसरी कारबहीमा पर्नेमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा लिस्ट नटाँस्ने ४८ जना, नम्बर प्लेट स्पष्ट नराख्ने ५२ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६३ जना र मदिरा पिएर सवारीसाधन चलाउने १९ जना रहेका थिए।

प्रतिक्रिया दिनुहोस्