काठमाडौं। ललितपुरको चापागाउँ दोबाटोबाट सातदोबाटोतर्फ आउने–जाने सवारीसाधनलाई डाइभर्सन गरेर चलाइएको छ।

स्थानीयले सडक अवरोध गरेका कारण सवारीसाधनलाई सुनाकोठी र चिबहालबाट डाइभर्सन गरी धापाखेलमोड हुँदै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

जोर बिजोर प्रणाली उल्लंघन गर्ने ५०१ सवारीसाधनलाई हिजो उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमा ३८९ वटा दुई पांग्रे र ११२ वटा चार पांग्रे सवारीसाधन रहेका छन्।

" /> काठमाडौं। ललितपुरको चापागाउँ दोबाटोबाट सातदोबाटोतर्फ आउने–जाने सवारीसाधनलाई डाइभर्सन गरेर चलाइएको छ।

स्थानीयले सडक अवरोध गरेका कारण सवारीसाधनलाई सुनाकोठी र चिबहालबाट डाइभर्सन गरी धापाखेलमोड हुँदै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

जोर बिजोर प्रणाली उल्लंघन गर्ने ५०१ सवारीसाधनलाई हिजो उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमा ३८९ वटा दुई पांग्रे र ११२ वटा चार पांग्रे सवारीसाधन रहेका छन्।

"> चापागाउँ दोबाटोबाट सातदोबाटो आउने-जाने सडकमा अवरोध: Dekhapadhi स्थानीयले सडक अवरोध गरेका कारण सवारीसाधनलाई सुनाकोठी र चिबहालबाट डाइभर्सन गरी धापाखेलमोड हुँदै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।  ">
चापागाउँ दोबाटोबाट सातदोबाटो आउने-जाने सडकमा अवरोध <p style="text-align: justify;">काठमाडौं। ललितपुरको चापागाउँ दोबाटोबाट सातदोबाटोतर्फ आउने&ndash;जाने सवारीसाधनलाई डाइभर्सन गरेर चलाइएको छ।</p> <p style="text-align: justify;">स्थानीयले सडक अवरोध गरेका कारण सवारीसाधनलाई सुनाकोठी र चिबहालबाट डाइभर्सन गरी धापाखेलमोड हुँदै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">यसबाहेक काठमाडौं उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।</p> <p style="text-align: justify;">जोर बिजोर प्रणाली उल्लंघन गर्ने ५०१ सवारीसाधनलाई हिजो उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमा ३८९ वटा दुई पांग्रे र ११२ वटा चार पांग्रे सवारीसाधन रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्