कुन्दुज। अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ।

सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ। बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका  छन्।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो। सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो।

यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ। तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन्।

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि सुरु गरेका थिए।

उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन्। रासस/एएनआई

" /> कुन्दुज। अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ।

सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ। बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका  छन्।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो। सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो।

यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ। तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन्।

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि सुरु गरेका थिए।

उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन्। रासस/एएनआई

"> अफगानिस्तान विस्फोट : ६ सर्वसाधारणको मृत्यु, १४ घाइते: Dekhapadhi अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ।
• बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका  छन्।

अफगानिस्तान विस्फोट : ६ सर्वसाधारणको मृत्यु, १४ घाइते
कुन्दुज। अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ।

सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ। बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका  छन्।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो। सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो।

यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ। तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन्।

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि सुरु गरेका थिए।

उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्