सिमकोट। कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन्।
यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो। पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन्। ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन्।
जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन्। कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन्।
मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करिब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए।
रलिङ्‍ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताए। कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुसी लागेको बताए।
यसैबीच, हुम्लामा आजबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ। विद्यालयको आन्तरिक मूल्याङ्‍कन पद्धतिबाट उक्त परीषा सञ्चालन भएको हो। परीक्षामा ८२ जना नियमित र १०६ जना आंशिक विद्यार्थी रहेका छन्। रासस
" /> सिमकोट। कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन्।
यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो। पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन्। ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन्।
जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन्। कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन्।
मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करिब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए।
रलिङ्‍ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताए। कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुसी लागेको बताए।
यसैबीच, हुम्लामा आजबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ। विद्यालयको आन्तरिक मूल्याङ्‍कन पद्धतिबाट उक्त परीषा सञ्चालन भएको हो। परीक्षामा ८२ जना नियमित र १०६ जना आंशिक विद्यार्थी रहेका छन्। रासस
"> सिमकोटका विद्यालयमा पठनपाठन सुरु: Dekhapadhi कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन्। ">
सिमकोटका विद्यालयमा पठनपाठन सुरु
सिमकोट। कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन्।
यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो। पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन्। ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन्।
जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन्। कतिपय विद्यालयले भने सामाजिक दूरी पालना गरेका छैनन्।
मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करिब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्