दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन्।

खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको नेतृत्त्वमा गएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका-११ का दिपक श्रेष्ठ, दिपक विक, शङ्‍कर शर्मा, कमल थापा, व्यास नगरपालिका-१० का मोतीकुमार श्रेष्ठ, बागलुङ ढोरपाटन नगरपालिका-४ का टेक छन्त्याल र पर्वत बालकोटका रवि गुरुङलाई पक्राउ गरेको हो। 

प्रहरीले निजहरुको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ बरामद गरेको छ। रासस 

" /> दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन्।

खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको नेतृत्त्वमा गएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका-११ का दिपक श्रेष्ठ, दिपक विक, शङ्‍कर शर्मा, कमल थापा, व्यास नगरपालिका-१० का मोतीकुमार श्रेष्ठ, बागलुङ ढोरपाटन नगरपालिका-४ का टेक छन्त्याल र पर्वत बालकोटका रवि गुरुङलाई पक्राउ गरेको हो। 

प्रहरीले निजहरुको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ बरामद गरेको छ। रासस 

"> जुवा खेल्ने सात पक्राउ: Dekhapadhi खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो।
  • प्रहरीले निजहरुको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ बरामद गरेको छ।
  • ">
    जुवा खेल्ने सात पक्राउ <p style="text-align: justify;">दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको नेतृत्त्वमा गएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका-११ का दिपक श्रेष्ठ, दिपक विक, शङ्&zwj;कर शर्मा, कमल थापा, व्यास नगरपालिका-१० का मोतीकुमार श्रेष्ठ, बागलुङ ढोरपाटन नगरपालिका-४ का टेक छन्त्याल र पर्वत बालकोटका रवि गुरुङलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले निजहरुको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ बरामद गरेको छ। <em>रासस&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्