काठमाडौँ। अमेरिकी राष्ट्रपतिको मतगणना जारी रहँदा जोइ बाइडेनले जित्ने सम्भावना बढेको छ।
केहीबेर अगाडिसम्म बाइडेनले नेभाडा र विस्क्नसिनमा मात्रै अग्रता लिइरहेका थिए। तर पछिल्लो समय मिचिगानमा पनि उनले अग्रता लिएका छन्। नेभाडा, विस्क्नसिन र मिचिगानमा गरी अहिले बाइडेनले ३२ इलेक्टोरल भोटका लागि अग्रता लिइरहेका छन्।
यसअघि नै २३८ भोट ल्याइसकेका बाइडेनले यी स्थानमा जिते राष्ट्रपति बन्नका लागि आवश्यक २७० मत प्राप्त गर्नेछन्। हालसम्म २१३ इलेक्टोरल भोट ल्याइसकेका ट्रम्पले अहिले चार राज्यमा गरी अग्रता लिइरहेको ५४ भोट ल्याए पनि २६७ मात्रै हुनेछ।
मत गणनाको अन्त्यसम्म यही अवस्था रहे संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपति जोइ बाइडेन बन्ने छन्।

मिचिगानमा पनि बाइडेनको अग्रता, यही नतिजा रहे ट्रम्पको पराजय निश्चित: Dekhapadhi
मिचिगानमा पनि बाइडेनको अग्रता, यही नतिजा रहे ट्रम्पको पराजय निश्चित

सिफारिस

को बस्ला अमेरिकाको शीर्षासनमा? डेमोक्रेट वा रिपब्लिकन!