भक्तपुर। विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भक्तपुरको नपुखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ।
भक्तपुर नगरपालिकाले भक्तपुर–९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोष उक्त सहयोग रकम जम्मा गरेको हो।
नगर प्रमुख प्रजापतिले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरपालिकालाई प्राप्त सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।
" /> भक्तपुर। विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भक्तपुरको नपुखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ।भक्तपुर नगरपालिकाले भक्तपुर–९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोष उक्त सहयोग रकम जम्मा गरेको हो।
नगर प्रमुख प्रजापतिले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरपालिकालाई प्राप्त सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।
">