काठमाडौँ। विभिन्न कसूर गरेको आरोपमा सरकारले ६३ विदेशीलाई देशबाट निष्काशन गरेको छ। आर्थिक वर्ष २०७७÷७८ सुरु भएयताको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उनीहरूलाई सरकारले निष्कासन गरेको हो।

अध्यागमन विभागका अनुसार निष्काशन भएका विदेशीमा सबैभन्दा बढी चिनियाँ रहेका छन्। पछिल्लो तीन महिनाको अवधिमा विभिन्न कसूर गरेको आरोपमा ४५ जना चिनियाँलाई निष्काशन गरिएको छ।

निष्काशनमा पर्ने विदेशीहरूमध्ये सबैभन्दा बढीले नेपालमा ‘ओभरस्टे’ (भिसा अवधिभन्दा बढी बसाइँ) गरेका कारण निष्काशनमा परेका छन्। ओभरस्टे गरी निष्काशित हुनेमा ९ देशका ४८ नागरिक रहेका छन्।

शङ्कास्पद व्यवहार गर्नेदेखि जाली राहदानी प्रयोग गर्ने विदेशीसम्मलाई सरकारले देशबाट निष्काशित गरेको छ। सरकारले जाली राहदानी÷भिसाप्रयोग गर्ने एक जना, बिना पासपोर्ट÷भिसा प्रवेश गर्ने चार जना, लागु औषधप्रयोग गर्ने दुई जना, चोरीमा संलग्न दुई जना, अवैध हुण्डी कारोबार गर्ने एक जना, ठगी गर्ने एक जना र शङ्कास्पद गतिविधि गर्ने चार जनालाई निष्काशन गरेको छ।

विभागका अनुसार निष्काशित गरिएको चिनियाँ नागरिकमा ४० जनामाथि ओभरस्टे, एक जनाले जाली राहदानी÷भिसा प्रयोग, एक जनाले अवैध हुण्डी कारोबार गरेको र तीनजनाले शङ्कास्पद गतिविधि गरेको आरोप लगाइएको छ।

ओभरस्टे गरेको आरोपमा बंगलादेशका दुई जना र पोल्याण्ड, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, बेलायत र लेबनानका एक–एक जनालाई निष्काशन गरिएको छ।

चोरीमा संलग्न एक जना इरानी, लागुऔषधप्रयोग गर्ने र ठगीमा संलग्न दुई जना नाइजेरियन, बिना पासपोर्ट÷भिसा प्रवेश गर्ने एक जना जर्मन, चोरीमा संलग्न एक जना पाकिस्तानी, शङ्कास्पद गतिविधि गर्ने एक जना अमेरिकी, लागुऔषधप्रयोग गर्ने एक जना थाई र बिना भिसा प्रवेश गर्ने तीन जना बंगलादेशी निष्काशनमा परेका छन्।

" /> काठमाडौँ। विभिन्न कसूर गरेको आरोपमा सरकारले ६३ विदेशीलाई देशबाट निष्काशन गरेको छ। आर्थिक वर्ष २०७७÷७८ सुरु भएयताको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उनीहरूलाई सरकारले निष्कासन गरेको हो।

अध्यागमन विभागका अनुसार निष्काशन भएका विदेशीमा सबैभन्दा बढी चिनियाँ रहेका छन्। पछिल्लो तीन महिनाको अवधिमा विभिन्न कसूर गरेको आरोपमा ४५ जना चिनियाँलाई निष्काशन गरिएको छ।

निष्काशनमा पर्ने विदेशीहरूमध्ये सबैभन्दा बढीले नेपालमा ‘ओभरस्टे’ (भिसा अवधिभन्दा बढी बसाइँ) गरेका कारण निष्काशनमा परेका छन्। ओभरस्टे गरी निष्काशित हुनेमा ९ देशका ४८ नागरिक रहेका छन्।

शङ्कास्पद व्यवहार गर्नेदेखि जाली राहदानी प्रयोग गर्ने विदेशीसम्मलाई सरकारले देशबाट निष्काशित गरेको छ। सरकारले जाली राहदानी÷भिसाप्रयोग गर्ने एक जना, बिना पासपोर्ट÷भिसा प्रवेश गर्ने चार जना, लागु औषधप्रयोग गर्ने दुई जना, चोरीमा संलग्न दुई जना, अवैध हुण्डी कारोबार गर्ने एक जना, ठगी गर्ने एक जना र शङ्कास्पद गतिविधि गर्ने चार जनालाई निष्काशन गरेको छ।

विभागका अनुसार निष्काशित गरिएको चिनियाँ नागरिकमा ४० जनामाथि ओभरस्टे, एक जनाले जाली राहदानी÷भिसा प्रयोग, एक जनाले अवैध हुण्डी कारोबार गरेको र तीनजनाले शङ्कास्पद गतिविधि गरेको आरोप लगाइएको छ।

ओभरस्टे गरेको आरोपमा बंगलादेशका दुई जना र पोल्याण्ड, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, बेलायत र लेबनानका एक–एक जनालाई निष्काशन गरिएको छ।

चोरीमा संलग्न एक जना इरानी, लागुऔषधप्रयोग गर्ने र ठगीमा संलग्न दुई जना नाइजेरियन, बिना पासपोर्ट÷भिसा प्रवेश गर्ने एक जना जर्मन, चोरीमा संलग्न एक जना पाकिस्तानी, शङ्कास्पद गतिविधि गर्ने एक जना अमेरिकी, लागुऔषधप्रयोग गर्ने एक जना थाई र बिना भिसा प्रवेश गर्ने तीन जना बंगलादेशी निष्काशनमा परेका छन्।

"> तीन महिनामा नेपालले ६३ विदेशीलाई फर्कायो, निष्काशित हुनेमा सबैभन्दा बढी चिनियाँ: Dekhapadhi
तीन महिनामा नेपालले ६३ विदेशीलाई फर्कायो, निष्काशित हुनेमा सबैभन्दा बढी चिनियाँ
काठमाडौँ। विभिन्न कसूर गरेको आरोपमा सरकारले ६३ विदेशीलाई देशबाट निष्काशन गरेको छ। आर्थिक वर्ष २०७७÷७८ सुरु भएयताको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा उनीहरूलाई सरकारले निष्कासन गरेको हो।

अध्यागमन विभागका अनुसार निष्काशन भएका विदेशीमा सबैभन्दा बढी चिनियाँ रहेका छन्। पछिल्लो तीन महिनाको अवधिमा विभिन्न कसूर गरेको आरोपमा ४५ जना चिनियाँलाई निष्काशन गरिएको छ।

निष्काशनमा पर्ने विदेशीहरूमध्ये सबैभन्दा बढीले नेपालमा ‘ओभरस्टे’ (भिसा अवधिभन्दा बढी बसाइँ) गरेका कारण निष्काशनमा परेका छन्। ओभरस्टे गरी निष्काशित हुनेमा ९ देशका ४८ नागरिक रहेका छन्।

शङ्कास्पद व्यवहार गर्नेदेखि जाली राहदानी प्रयोग गर्ने विदेशीसम्मलाई सरकारले देशबाट निष्काशित गरेको छ। सरकारले जाली राहदानी÷भिसाप्रयोग गर्ने एक जना, बिना पासपोर्ट÷भिसा प्रवेश गर्ने चार जना, लागु औषधप्रयोग गर्ने दुई जना, चोरीमा संलग्न दुई जना, अवैध हुण्डी कारोबार गर्ने एक जना, ठगी गर्ने एक जना र शङ्कास्पद गतिविधि गर्ने चार जनालाई निष्काशन गरेको छ।

विभागका अनुसार निष्काशित गरिएको चिनियाँ नागरिकमा ४० जनामाथि ओभरस्टे, एक जनाले जाली राहदानी÷भिसा प्रयोग, एक जनाले अवैध हुण्डी कारोबार गरेको र तीनजनाले शङ्कास्पद गतिविधि गरेको आरोप लगाइएको छ।

ओभरस्टे गरेको आरोपमा बंगलादेशका दुई जना र पोल्याण्ड, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, बेलायत र लेबनानका एक–एक जनालाई निष्काशन गरिएको छ।

चोरीमा संलग्न एक जना इरानी, लागुऔषधप्रयोग गर्ने र ठगीमा संलग्न दुई जना नाइजेरियन, बिना पासपोर्ट÷भिसा प्रवेश गर्ने एक जना जर्मन, चोरीमा संलग्न एक जना पाकिस्तानी, शङ्कास्पद गतिविधि गर्ने एक जना अमेरिकी, लागुऔषधप्रयोग गर्ने एक जना थाई र बिना भिसा प्रवेश गर्ने तीन जना बंगलादेशी निष्काशनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्