काठमाडौँ। सप्तरीको राजबिराजदेखि काठमाडौँतर्फ जाँदै गरेको हाइसबाट सिन्धुली प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ।
बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले खाल्टो खनेर नस्ट गरेको छ।
बुधबार बिहान १० बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर–४ हिरापानीस्थित चेकप्वाइन्टमा प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीको नेतृत्वमा खटिएको ५ जनाको चेकिङ टोलीले बा ४ ख ५०६२ नम्बरको हाइसबाट पटका बरामद गरेको हो।
अधिकारी नेतृत्वको टोलीले उक्त हाइसको छतबाट वेवासिसे अवस्थामा रहेको नागिन पटाका ३ बन्डल, कोबरा पटाका ११ बन्डल गरी १४ बन्डल, गमला २० वट्टा, भुइचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट र आतीसबाजी फलाइन २ प्याकेट बरामद गरेको हो।
" /> काठमाडौँ। सप्तरीको राजबिराजदेखि काठमाडौँतर्फ जाँदै गरेको हाइसबाट सिन्धुली प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ।बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले खाल्टो खनेर नस्ट गरेको छ।

">