काठमाडौं। अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोनाको मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका चिकित्सकले बताएका छन्।

१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका ६० वर्षे म्याराडोना अचानक बिरामी परेपछि उनलाई सोमबार राति ब्युनस आयर्सको एक अस्पतालमा भर्ना गरिएको थियो।

म्याराडोनाको मस्तिष्कमा रगत जमेका कारण आपतकालिन शल्यक्रिया गर्नुपरेको र शल्यक्रिया पूर्ण रुपमा सम्पन्न भएको उनका निजी चिकित्सक लियोपोल्डो लकले बताए। लकका अनुसार अझै केही दिनसम्म म्याराडोनालाई अस्पतालमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्नेछ।

हाल अर्जेन्टिनी फुटबलको शीर्ष डिभिजनको टोली जिम्नासिया इस्ग्रिमामा प्रशिक्षण गरिरहेका म्याराडोना शुक्रबार आफ्नो ६०औं जन्मदिनको दिन टोलीको पाट्रोनाटोविरुद्धको खेलमा उपस्थित थिए।

" /> काठमाडौं। अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोनाको मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका चिकित्सकले बताएका छन्।

१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका ६० वर्षे म्याराडोना अचानक बिरामी परेपछि उनलाई सोमबार राति ब्युनस आयर्सको एक अस्पतालमा भर्ना गरिएको थियो।

म्याराडोनाको मस्तिष्कमा रगत जमेका कारण आपतकालिन शल्यक्रिया गर्नुपरेको र शल्यक्रिया पूर्ण रुपमा सम्पन्न भएको उनका निजी चिकित्सक लियोपोल्डो लकले बताए। लकका अनुसार अझै केही दिनसम्म म्याराडोनालाई अस्पतालमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्नेछ।

हाल अर्जेन्टिनी फुटबलको शीर्ष डिभिजनको टोली जिम्नासिया इस्ग्रिमामा प्रशिक्षण गरिरहेका म्याराडोना शुक्रबार आफ्नो ६०औं जन्मदिनको दिन टोलीको पाट्रोनाटोविरुद्धको खेलमा उपस्थित थिए।

"> म्याराडोनाको मस्तिष्क शल्यक्रिया सफल: Dekhapadhi
म्याराडोनाको मस्तिष्क शल्यक्रिया सफल <p style="text-align: justify;">काठमाडौं। अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोनाको मस्तिष्क&nbsp;शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका चिकित्सकले बताएका छन्।</p> <p style="text-align: justify;">१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका ६० वर्षे म्याराडोना अचानक बिरामी परेपछि उनलाई सोमबार राति ब्युनस आयर्सको एक अस्पतालमा भर्ना गरिएको थियो।</p> <p style="text-align: justify;">म्याराडोनाको मस्तिष्कमा रगत जमेका कारण आपतकालिन शल्यक्रिया गर्नुपरेको र शल्यक्रिया पूर्ण रुपमा सम्पन्न भएको उनका निजी चिकित्सक लियोपोल्डो लकले बताए। लकका अनुसार अझै केही दिनसम्म म्याराडोनालाई अस्पतालमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्नेछ।</p> <p style="text-align: justify;">हाल अर्जेन्टिनी फुटबलको शीर्ष डिभिजनको टोली जिम्नासिया इस्ग्रिमामा प्रशिक्षण गरिरहेका म्याराडोना शुक्रबार आफ्नो ६०औं जन्मदिनको दिन टोलीको पाट्रोनाटोविरुद्धको खेलमा उपस्थित थिए।</p>
प्रतिक्रिया दिनुहोस्