काठमाडौँ। प्रतिबन्धित सखुवाको काठ प्रहरीले बरामद गरेको छ। 

झापाको दमक नगरपालिका वडा नम्बर–१ बरगाछी चोकबाट जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले ढोकाको ७ थान र झ्यालको २ थान सखुवाको काठ बरामद गरेको हो।

बरामद गरिएको काठ आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी राकेश थापाले बताएका छन्।

उक्त काठ कसको भन्ने खुलिनसकेको उनको भनाइ छ।

" /> काठमाडौँ। प्रतिबन्धित सखुवाको काठ प्रहरीले बरामद गरेको छ। 

झापाको दमक नगरपालिका वडा नम्बर–१ बरगाछी चोकबाट जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले ढोकाको ७ थान र झ्यालको २ थान सखुवाको काठ बरामद गरेको हो।

बरामद गरिएको काठ आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी राकेश थापाले बताएका छन्।

उक्त काठ कसको भन्ने खुलिनसकेको उनको भनाइ छ।

"> प्रतिबन्धित सखुवाको काठ बरामद: Dekhapadhi
प्रतिबन्धित सखुवाको काठ बरामद <p style="text-align: justify;">काठमाडौँ। प्रतिबन्धित सखुवाको काठ प्रहरीले बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">झापाको दमक नगरपालिका वडा नम्बर&ndash;१ बरगाछी चोकबाट जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले ढोकाको ७ थान र झ्यालको २ थान सखुवाको काठ बरामद गरेको हो।</p> <p style="text-align: justify;">बरामद गरिएको काठ आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी राकेश थापाले बताएका छन्।</p> <p style="text-align: justify;">उक्त काठ कसको भन्ने खुलिनसकेको उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्