काठमाडौँ। खोटाङको खोटेहाङ गाउँपालिका–८ का एक जनालाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४० वर्षीय बस्ने भूपाल मोक्तान रहेका छन्। सोही गाउँपालिका–६ डिगाउँका मानबहादुर तामाङले भूपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भूपालले भरुवा बन्दुक तेर्स्याएपछि मानबहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएको प्रहरीले जनाएको छ।

प्रहरीले भूपालविरुद्ध हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौँ। खोटाङको खोटेहाङ गाउँपालिका–८ का एक जनालाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४० वर्षीय बस्ने भूपाल मोक्तान रहेका छन्। सोही गाउँपालिका–६ डिगाउँका मानबहादुर तामाङले भूपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भूपालले भरुवा बन्दुक तेर्स्याएपछि मानबहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएको प्रहरीले जनाएको छ।

प्रहरीले भूपालविरुद्ध हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको जनाएको छ।

"> भरुवा बन्दुक तेर्स्याउँदा ...: Dekhapadhi
भरुवा बन्दुक तेर्स्याउँदा ... <p style="text-align: justify;">काठमाडौँ। खोटाङको खोटेहाङ गाउँपालिका&ndash;८ का एक जनालाई प्रहरीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ४० वर्षीय बस्ने भूपाल मोक्तान रहेका छन्। सोही गाउँपालिका&ndash;६ डिगाउँका मानबहादुर तामाङले भूपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भूपालले भरुवा बन्दुक तेर्स्याएपछि मानबहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीले भूपालविरुद्ध हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्