सिफारिस

"हाम्रो लागि लाखौं मानिसले भोट गरेका छन्। केही दु:खी मानिसहरूको समूहले उनीहरूलाई मताधिकारबाट वञ्जित गराउने कोसिस पनि गरेको थियो," ह्वाइट हाउसको इस्ट रूमबाट ट्रम्पले भने, "र, हामी यसका लागि उभिएका होइनौं।"

सिफारिस

स्पष्ट रूपमा चुनाव जितिसकेका दाबी गर्दै ट्रम्पले आफ्ना समर्थकसँग भने, "हामी पूर्ण रूपमा पालना हुने कानुन चाहन्छौं। त्यसैले हामी सर्वोच्च अदालतमा जान्छौं। हामी सबै मतगणना अहिले रोक्न चाहन्छौं। हामी बिहानको ४ बजे उनीहरूले कुनै ब्यालोट फेला पारेर सूचीमा समावेश गरुन् भन्ने चाहँदैनौं।"

सिफारिस

बाइडेनले आफ्ना समर्थकलाई आफू अमेरिकाको ४६औं राष्ट्रपति बन्ने सही मार्गमा रहेको बताएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

अहिलेको ताजा अवस्थामा ट्रम्प २१३ र बाइडेन २३६ को नतिजामा छन्।

"> हामीले चुनाव जितिसक्यौं, मतगणना रोकौं: ट्रम्प: Dekhapadhi
• अहिलेको ताजा अवस्थामा ट्रम्प २१३ र बाइडेन २३६ को नतिजामा छन्।

हामीले चुनाव जितिसक्यौं, मतगणना रोकौं: ट्रम्प
एजेन्सी। डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेको दाबी गर्दै बाँकी मतगणना नगर्न सर्वोच्च अदालतसामु माग गरेका छन्।

सिफारिस

मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध

"हाम्रो लागि लाखौं मानिसले भोट गरेका छन्। केही दु:खी मानिसहरूको समूहले उनीहरूलाई मताधिकारबाट वञ्जित गराउने कोसिस पनि गरेको थियो," ह्वाइट हाउसको इस्ट रूमबाट ट्रम्पले भने, "र, हामी यसका लागि उभिएका होइनौं।"

सिफारिस

कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा?

स्पष्ट रूपमा चुनाव जितिसकेका दाबी गर्दै ट्रम्पले आफ्ना समर्थकसँग भने, "हामी पूर्ण रूपमा पालना हुने कानुन चाहन्छौं। त्यसैले हामी सर्वोच्च अदालतमा जान्छौं। हामी सबै मतगणना अहिले रोक्न चाहन्छौं। हामी बिहानको ४ बजे उनीहरूले कुनै ब्यालोट फेला पारेर सूचीमा समावेश गरुन् भन्ने चाहँदैनौं।"

सिफारिस

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

बाइडेनले आफ्ना समर्थकलाई आफू अमेरिकाको ४६औं राष्ट्रपति बन्ने सही मार्गमा रहेको बताएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

अहिलेको ताजा अवस्थामा ट्रम्प २१३ र बाइडेन २३६ को नतिजामा छन्।

सिफारिस

को बस्ला अमेरिकाको शीर्षासनमा? डेमोक्रेट वा रिपब्लिकन!

प्रतिक्रिया दिनुहोस्