काठमाडौं । भारतदेखि लुकाएर ल्याएको ६ लाख ५० हजार रूपैयाँ बराबरको पटका प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगरपालिका वडा नम्बर-१० शान्तिसमाज टोलबाट मंगलबार तीन लाख ५० हजार बराबरको पटका बरामद गरेको छ।

आज (बुधबार) भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर-५ मा रहेको एक लाख रूपैयाँ बराबरको पटका र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर-५ नकलबन्दाबाट दुई लाख रूपैयाँ बराबरको पटका बरामद गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान थालेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

" /> काठमाडौं । भारतदेखि लुकाएर ल्याएको ६ लाख ५० हजार रूपैयाँ बराबरको पटका प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगरपालिका वडा नम्बर-१० शान्तिसमाज टोलबाट मंगलबार तीन लाख ५० हजार बराबरको पटका बरामद गरेको छ।

आज (बुधबार) भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर-५ मा रहेको एक लाख रूपैयाँ बराबरको पटका र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर-५ नकलबन्दाबाट दुई लाख रूपैयाँ बराबरको पटका बरामद गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान थालेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

"> साढे ६ लाखको पटका बरामद: Dekhapadhi
साढे ६ लाखको पटका बरामद
काठमाडौं । भारतदेखि लुकाएर ल्याएको ६ लाख ५० हजार रूपैयाँ बराबरको पटका प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगरपालिका वडा नम्बर-१० शान्तिसमाज टोलबाट मंगलबार तीन लाख ५० हजार बराबरको पटका बरामद गरेको छ।

आज (बुधबार) भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर-५ मा रहेको एक लाख रूपैयाँ बराबरको पटका र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर-५ नकलबन्दाबाट दुई लाख रूपैयाँ बराबरको पटका बरामद गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान थालेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्