काठमाडौं। एपेण्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले सघन उपचारको सम्पूर्ण व्यवस्थासहित प्रधानमन्त्री ओलीलाई  चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएका छन्।

आज शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

पेट दुखेपछि प्रधानमन्त्री ओली आज बिहान नौ बजे शिक्षण अस्पताल पुगेका थिए।

" /> काठमाडौं। एपेण्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले सघन उपचारको सम्पूर्ण व्यवस्थासहित प्रधानमन्त्री ओलीलाई  चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएका छन्।

आज शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

पेट दुखेपछि प्रधानमन्त्री ओली आज बिहान नौ बजे शिक्षण अस्पताल पुगेका थिए।

"> शल्यक्रियापछि प्रधानमन्त्री चिकित्सकको निगरानीमा, स्वास्थ्य स्थिर: Dekhapadhi
शल्यक्रियापछि प्रधानमन्त्री चिकित्सकको निगरानीमा, स्वास्थ्य स्थिर
काठमाडौं। एपेण्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले सघन उपचारको सम्पूर्ण व्यवस्थासहित प्रधानमन्त्री ओलीलाई  चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएका छन्।

आज शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

पेट दुखेपछि प्रधानमन्त्री ओली आज बिहान नौ बजे शिक्षण अस्पताल पुगेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्