काठमाडौं। मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको अहिले पनि मतगणना जारी छ। तर दुई उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डमोक्रेटिकका जो बाइडेन ‘तँतँ र मम’को ट्विटर युद्धमा उत्रिएका छन्।

ट्रम्पले ट्विटरमा आफू अब जितको घोषणा गर्ने अवस्थामा पुगेको बताउँदा बाइेडनले जवाफमा विजेता घोषणा गर्ने अधिकार आफू र ट्रम्पलाई नभएको जनतालाई मात्र भएको उल्लेख गरे। ट्रम्पले डेमाक्रेटले चुनावमा धाँधली गरेको आरोप समेत लगाए।

बाइडेनले नेपाली समयअनुसार आज (बुधबार) साँझसम्ममा नतिजा आउने बताए। उता, ट्रम्पले भने आफू वक्तव्य जारी गर्नै लागेको उल्लेख गर्दै लेखे– एउटा ठूलो जित। ट्रम्पको अर्को एक ट्विट थियो, जसमा उनले लेखेका थिए– हामी ठूलो जितको नजिक छौं, तर चुनावमा मत चोर्ने कोसिस खुबै भयो। हामी त्यसो गर्न दिने छैनौं।

बाइडेनले आफ्नो जितको आशा मुताबिक नै नतिजा आइरहेको बताए। उनले मतदातालाई धन्यवाद दिँदै भने– भरोसा गर्नुस्, हामी निर्वाचन जित्दै छौं। उनले आफू एरिजोनाबाट आफू निकै अघि बढ्ने बताए।

अहिलेसम्म प्राप्त विवरण अनुसार डेमाेक्रेटका बाइडेनको अग्रता कायमै छ। रिपब्लिकनका ट्रम्प थोरै पछाडि छन्। इलेक्टोरलमा बाइडेनले २२३ पाएका छन् भने ट्रम्पको खातामा २१२ रहेको छ। मतसंख्याका आधारमा पनि बाइडेन नै अगाडि छन्। बाइडेनले ६५६०१४८८ पाएका छन् भने ट्रम्पले ६३९२५९२६ हात पारेका छन्।

" /> काठमाडौं। मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको अहिले पनि मतगणना जारी छ। तर दुई उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डमोक्रेटिकका जो बाइडेन ‘तँतँ र मम’को ट्विटर युद्धमा उत्रिएका छन्।

ट्रम्पले ट्विटरमा आफू अब जितको घोषणा गर्ने अवस्थामा पुगेको बताउँदा बाइेडनले जवाफमा विजेता घोषणा गर्ने अधिकार आफू र ट्रम्पलाई नभएको जनतालाई मात्र भएको उल्लेख गरे। ट्रम्पले डेमाक्रेटले चुनावमा धाँधली गरेको आरोप समेत लगाए।

बाइडेनले नेपाली समयअनुसार आज (बुधबार) साँझसम्ममा नतिजा आउने बताए। उता, ट्रम्पले भने आफू वक्तव्य जारी गर्नै लागेको उल्लेख गर्दै लेखे– एउटा ठूलो जित। ट्रम्पको अर्को एक ट्विट थियो, जसमा उनले लेखेका थिए– हामी ठूलो जितको नजिक छौं, तर चुनावमा मत चोर्ने कोसिस खुबै भयो। हामी त्यसो गर्न दिने छैनौं।

बाइडेनले आफ्नो जितको आशा मुताबिक नै नतिजा आइरहेको बताए। उनले मतदातालाई धन्यवाद दिँदै भने– भरोसा गर्नुस्, हामी निर्वाचन जित्दै छौं। उनले आफू एरिजोनाबाट आफू निकै अघि बढ्ने बताए।

अहिलेसम्म प्राप्त विवरण अनुसार डेमाेक्रेटका बाइडेनको अग्रता कायमै छ। रिपब्लिकनका ट्रम्प थोरै पछाडि छन्। इलेक्टोरलमा बाइडेनले २२३ पाएका छन् भने ट्रम्पको खातामा २१२ रहेको छ। मतसंख्याका आधारमा पनि बाइडेन नै अगाडि छन्। बाइडेनले ६५६०१४८८ पाएका छन् भने ट्रम्पले ६३९२५९२६ हात पारेका छन्।

"> मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध: Dekhapadhi ट्रम्पले ट्विटरमा आफू अब जितको घोषणा गर्ने अवस्थामा पुगेको बताउँदा बाइेडनले जवाफमा विजेता घोषणा गर्ने अधिकार आफू र ट्रम्पलाई नभएको जनतालाई मात्र भएको उल्लेख गरे।
• इलेक्टोरलमा बाइडेनले २२३ पाएका छन् भने ट्रम्पको खातामा २१२ रहेको छ। मतसंख्याका आधारमा पनि बाइडेन नै अगाडि छन्। बाइडेनले ६५६०१४८८ पाएका छन् भने ट्रम्पले ६३९२५९२६ हात पारेका छन्।

मतगणना चलिरहँदा अमेरिकामा दुई उम्मेदवारबीच ट्विटर युद्ध
काठमाडौं। मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको अहिले पनि मतगणना जारी छ। तर दुई उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डमोक्रेटिकका जो बाइडेन ‘तँतँ र मम’को ट्विटर युद्धमा उत्रिएका छन्।

ट्रम्पले ट्विटरमा आफू अब जितको घोषणा गर्ने अवस्थामा पुगेको बताउँदा बाइेडनले जवाफमा विजेता घोषणा गर्ने अधिकार आफू र ट्रम्पलाई नभएको जनतालाई मात्र भएको उल्लेख गरे। ट्रम्पले डेमाक्रेटले चुनावमा धाँधली गरेको आरोप समेत लगाए।

बाइडेनले नेपाली समयअनुसार आज (बुधबार) साँझसम्ममा नतिजा आउने बताए। उता, ट्रम्पले भने आफू वक्तव्य जारी गर्नै लागेको उल्लेख गर्दै लेखे– एउटा ठूलो जित। ट्रम्पको अर्को एक ट्विट थियो, जसमा उनले लेखेका थिए– हामी ठूलो जितको नजिक छौं, तर चुनावमा मत चोर्ने कोसिस खुबै भयो। हामी त्यसो गर्न दिने छैनौं।

बाइडेनले आफ्नो जितको आशा मुताबिक नै नतिजा आइरहेको बताए। उनले मतदातालाई धन्यवाद दिँदै भने– भरोसा गर्नुस्, हामी निर्वाचन जित्दै छौं। उनले आफू एरिजोनाबाट आफू निकै अघि बढ्ने बताए।

अहिलेसम्म प्राप्त विवरण अनुसार डेमाेक्रेटका बाइडेनको अग्रता कायमै छ। रिपब्लिकनका ट्रम्प थोरै पछाडि छन्। इलेक्टोरलमा बाइडेनले २२३ पाएका छन् भने ट्रम्पको खातामा २१२ रहेको छ। मतसंख्याका आधारमा पनि बाइडेन नै अगाडि छन्। बाइडेनले ६५६०१४८८ पाएका छन् भने ट्रम्पले ६३९२५९२६ हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्