काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन्।

पछिल्लो एक वर्षको अवधिमा नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च भारतीय अधिकारी हुन्।

सिफारिस

“भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुग्नु भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए। उनी होटल सोल्टीमा रहेका छन्।

यस्तो छ नरावणेको भ्रमण कार्यक्रम

सैनिक पौडेलका अनुसार भारतीय सेनाध्यक्षले भोली कात्तिक २० गते विहान सैनिकमञ्च टुडिखेलमा रहेको वीर स्मारकमा श्रदाञ्जली अर्पण गरी औपचारिक कार्यक्रमको सुरुवात गर्नेछन्।

वीर स्मारकमा श्रदाञ्जली अर्पण गरेपछि भारीय सेनाध्यक्ष नरावणे सिधै भद्रकाली स्थित सैनिक मुख्यालय जंगी अड्डा जाने कार्यक्रम छ। जंगी अड्डामा उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गर्नेछ।

सम्मान गारथ निरिक्षण गरेपछि उनले जंगी अड्डामै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। भेटवार्ता द्विपक्षिय हितका विषयमा केन्द्रित हुने जनाइएको छ। जंगी अड्डामा नै भारतीय सेनाध्यक्षले नेपाली सेनाका वरिष्ठा पिएसओज् रथीवृन्दहरुसँग अन्तरक्रिया गर्नेछन्।

अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। एम्बुलेन्स लगायतका मेडिकल सामाग्री नेपाली सेनालाई उनले हस्तान्तरण गर्नेछन्।

बिहीबार दिउसो उनको औपचारिक कार्यक्रम छैन। उक्त समय उनी आफ्नै व्यक्ति गत काम र काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

सिफारिस

बिहीबार दिउँसो चार बजेतिर राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमको आयोजना गरी भारतीय सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पद्वीले सम्मान प्रदान गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्नेछिन्। त्यसपछि शितल निवासमा नै भारतीय सेनाध्यक्षले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राणाकाल देखि नै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्का देशको मानार्थ महारथीको पद्वीले सम्मान गर्ने अध्यास रहँदै आएको छ। यसैक्रममा सोही सम्मान लिन भारतीय सेनाध्यक्ष यसपटक नेपाल आएका हुन्।

राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्या जंगी अड्डा आउने कार्यक्रममा छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन्। बिहीबारको औपचारिक कार्यक्रम रात्रीभोजमा गएर टुङ्गीने छ।

शुक्रबार (कात्तिक २१ गते) विहान भारतीय सेनाध्यक्ष शिवपुरी स्थित नेपाली सेनाको स्टाफ कलेज जाने कार्यक्रम रहेको छ। स्टाफ कलेजमा नेपाली सेनाका शिक्षार्थीसँग उनले अन्तरक्रिया गर्नेछन्।

शिवपुरीबाट फर्केपछि उनको केही व्यत्तिगत कार्यक्रम रहेका छन्। त्यसपछि अन्तमा शुक्रबार स्वदेश फर्किनु अघि भारतीय सेनाध्यक्ष नरावणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँग शिष्टाचर भेट गरेपछि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।

" /> काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन्।

"> भारतीय स्थल सेनाध्यक्ष नरावणे काठमाडौं आइपुगे: Dekhapadhi
भारतीय स्थल सेनाध्यक्ष नरावणे काठमाडौं आइपुगे
काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन्।

पछिल्लो एक वर्षको अवधिमा नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च भारतीय अधिकारी हुन्।

सिफारिस

भारतीय सेनाध्यक्षको भ्रमण बन्ला त नेपाल-भारत सम्बन्धको ‘टर्निङ प्वाइन्ट’ ?

“भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुग्नु भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए। उनी होटल सोल्टीमा रहेका छन्।

यस्तो छ नरावणेको भ्रमण कार्यक्रम

सैनिक पौडेलका अनुसार भारतीय सेनाध्यक्षले भोली कात्तिक २० गते विहान सैनिकमञ्च टुडिखेलमा रहेको वीर स्मारकमा श्रदाञ्जली अर्पण गरी औपचारिक कार्यक्रमको सुरुवात गर्नेछन्।

वीर स्मारकमा श्रदाञ्जली अर्पण गरेपछि भारीय सेनाध्यक्ष नरावणे सिधै भद्रकाली स्थित सैनिक मुख्यालय जंगी अड्डा जाने कार्यक्रम छ। जंगी अड्डामा उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गर्नेछ।

सम्मान गारथ निरिक्षण गरेपछि उनले जंगी अड्डामै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। भेटवार्ता द्विपक्षिय हितका विषयमा केन्द्रित हुने जनाइएको छ। जंगी अड्डामा नै भारतीय सेनाध्यक्षले नेपाली सेनाका वरिष्ठा पिएसओज् रथीवृन्दहरुसँग अन्तरक्रिया गर्नेछन्।

अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। एम्बुलेन्स लगायतका मेडिकल सामाग्री नेपाली सेनालाई उनले हस्तान्तरण गर्नेछन्।

बिहीबार दिउसो उनको औपचारिक कार्यक्रम छैन। उक्त समय उनी आफ्नै व्यक्ति गत काम र काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

सिफारिस

सेनाको मानार्थ महारथी पदवी : १८ भारतीय र १४ नेपाली सेनाका प्रमुखलाई

बिहीबार दिउँसो चार बजेतिर राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमको आयोजना गरी भारतीय सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पद्वीले सम्मान प्रदान गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्नेछिन्। त्यसपछि शितल निवासमा नै भारतीय सेनाध्यक्षले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राणाकाल देखि नै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्का देशको मानार्थ महारथीको पद्वीले सम्मान गर्ने अध्यास रहँदै आएको छ। यसैक्रममा सोही सम्मान लिन भारतीय सेनाध्यक्ष यसपटक नेपाल आएका हुन्।

राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्या जंगी अड्डा आउने कार्यक्रममा छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन्। बिहीबारको औपचारिक कार्यक्रम रात्रीभोजमा गएर टुङ्गीने छ।

शुक्रबार (कात्तिक २१ गते) विहान भारतीय सेनाध्यक्ष शिवपुरी स्थित नेपाली सेनाको स्टाफ कलेज जाने कार्यक्रम रहेको छ। स्टाफ कलेजमा नेपाली सेनाका शिक्षार्थीसँग उनले अन्तरक्रिया गर्नेछन्।

शिवपुरीबाट फर्केपछि उनको केही व्यत्तिगत कार्यक्रम रहेका छन्। त्यसपछि अन्तमा शुक्रबार स्वदेश फर्किनु अघि भारतीय सेनाध्यक्ष नरावणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसँग शिष्टाचर भेट गरेपछि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्