काठमाडाैं। भारतका विवादित पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।

रिपब्लिक टेलिभिजनका पत्रकार गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घरमै रहेका बेला आज बिहान उनलाई पक्राउ गरिएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार एक ५३ वर्षीय इन्टेरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्। नियन्त्रणमा लिने क्रममा मुम्बई प्रहरीले उनकी श्रीमती र छोराछोरीलाई पनि हातपात गरेको गोस्वामीले आरोप लगाएका छन्।

सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो। अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए।

अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो। जसमा अर्नब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालयले डिजाइनको पैसा नदिएको आरोप लगाएका थिए।

रिपब्लिक च्यानलले पाँच करोड ४० लाख रूपैयाँ नदिएको र त्यसले गर्दा आफू आर्थिक समस्यामा परेको सुसाइड नोटमा उल्लेख गरिएको थियो। सोही आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा लगाएको हो।

सन् २०१८ मै अलिबाग प्रहरीले अर्नबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो। तर, सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो।

गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुनः अनुसन्धान गर्न गरेकी थिइन्। सोही आधारमा मुम्बई प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको हो।

उनीविरुद्ध अन्य थुप्रै मुद्दाहरू अनुसन्धानको क्रममा छन्। एजेन्सी

" /> काठमाडाैं। भारतका विवादित पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।

"> भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ: Dekhapadhi
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

प्रतिक्रिया दिनुहोस्