झापा। मेचीनगर-१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन्।

भारतबाट नेपालतर्फ लुकाइछिपाइ मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो।

जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ। रासस

" /> झापा। मेचीनगर-१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन्।

भारतबाट नेपालतर्फ लुकाइछिपाइ मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो।

जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ। रासस

"> झापामा पटकासहित दुईजना पक्राउ: Dekhapadhi
झापामा पटकासहित दुईजना पक्राउ
झापा। मेचीनगर-१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन्।

भारतबाट नेपालतर्फ लुकाइछिपाइ मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो।

जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्