इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्‍गलबार सार्वजनिक गरिएको छ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी-७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका-१ का सञ्जीव उराव र रामधुनी नगरपालिका-३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
सुनसरी प्रहरीले सुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका-१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। उराव र मेहतालाई इनरुवा-४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ।
इनरुवा-४ स्थित बसचोकमा शङ्‍कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले बताए। रासस
" /> इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्‍गलबार सार्वजनिक गरिएको छ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी-७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका-१ का सञ्जीव उराव र रामधुनी नगरपालिका-३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
सुनसरी प्रहरीले सुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका-१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। उराव र मेहतालाई इनरुवा-४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ।
इनरुवा-४ स्थित बसचोकमा शङ्‍कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले बताए। रासस
"> लागुऔषधसहित पाँच जना पक्राउ: Dekhapadhi जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्‍गलबार सार्वजनिक गरिएको छ।
• पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पाँच जना पक्राउ
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी-७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका-१ का सञ्जीव उराव र रामधुनी नगरपालिका-३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
सुनसरी प्रहरीले सुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका-१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। उराव र मेहतालाई इनरुवा-४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्