नेपालमा पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना <p>काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p>विभागका अनुसार पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।&nbsp;</p> <p>देशको पहाडी भू&ndash;भागमा आंशिक बदली भए पनि अन्य भू&ndash;भागको मौसम भने सामान्यता सफा रहनेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्