काठमाडौँ। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन्। उनले संसद भवनको सरसफाइ र सुन्दरता कायम गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका छन्।

शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद भवनको निरीक्षण गर्न मंगलबार दिउँसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिएका हुन्।

मन्त्रालयअन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद भवनको रूपमा प्रयोग हुँदै आएको छ। मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न पनि निर्देशन दिएका छन्।

“‘माननीय सांसदज्यूहरू बस्ने कुर्सीको अवस्था कस्तो छ? बगैँचामा फूल फुलेका छन् कि छैनन्? हेर्नुस्, नभए सिजनअनुसारको फुल फूलाउनुस्, हरियाली देखिएको छैन, त्यसलाई तुरुन्त हरियाली बनाउनुस्,” भवन परिसरको अवस्थाबारे निरीक्षण गर्दै उनले भने। उनले संसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए।

सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ। मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्हार गरी भवनलाई साँच्चिकै संसद भवनको रूपमा पहिचान गराउनुपर्ने बताएका छन्।

विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न पनि उनले निर्देशन दिएका छन्।

“हाल देखिएका केही समस्यालाई तत्काल समाधन गरी संसद चल्नुअघि भवनलाई दुरुस्त बनाउनुस्,” उनले भने, “आवश्यक सहयोग मन्त्रालयले गर्नेछ।”

उनले भवनमा रङरोगन लगाउने, भवनमा रहेका प्राविधिक पक्षलाई तत्काल समाधान गर्ने विषयमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्। केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १५३ रोपनी क्षेत्रफलमा रहेको सो भवनभित्र ८ वटा हलमा करिब २ हजार क्षमता रहेको, करिब ४०० सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल रहेको बताएका छन्।

उनले साविकको वानेश्वर ब्यारेकको नाममा रहेको जग्गाको स्वामित्व केन्द्रको नाममा ल्याउनुपर्ने, नीतिगत रूपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवा शर्त र आर्थिक नियमावली संशोधन गर्नुपर्नेलगायतका समस्या रहेको जानकारी गराएका छन्। उनले संसद अधिवेशन सञ्चालन गर्न सबै व्यवस्थापन पक्ष केन्द्रले नै गर्दै आएको पनि जनाएका छन्।

अब आउने व्यवस्थापिका संसदको अधिवेशनअगावै बगैँचाको सौन्दर्यीकरण गर्ने, मर्मतसम्हार गर्ने, साउण्ड लाइटलगायतका सबै सिष्टम व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। केन्द्रअन्तर्गत हाल १०८ कर्मचारी कार्यरत छन्।

" /> काठमाडौँ। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन्। उनले संसद भवनको सरसफाइ र सुन्दरता कायम गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका छन्।

शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद भवनको निरीक्षण गर्न मंगलबार दिउँसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिएका हुन्।

मन्त्रालयअन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद भवनको रूपमा प्रयोग हुँदै आएको छ। मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न पनि निर्देशन दिएका छन्।

“‘माननीय सांसदज्यूहरू बस्ने कुर्सीको अवस्था कस्तो छ? बगैँचामा फूल फुलेका छन् कि छैनन्? हेर्नुस्, नभए सिजनअनुसारको फुल फूलाउनुस्, हरियाली देखिएको छैन, त्यसलाई तुरुन्त हरियाली बनाउनुस्,” भवन परिसरको अवस्थाबारे निरीक्षण गर्दै उनले भने। उनले संसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए।

सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ। मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्हार गरी भवनलाई साँच्चिकै संसद भवनको रूपमा पहिचान गराउनुपर्ने बताएका छन्।

विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न पनि उनले निर्देशन दिएका छन्।

“हाल देखिएका केही समस्यालाई तत्काल समाधन गरी संसद चल्नुअघि भवनलाई दुरुस्त बनाउनुस्,” उनले भने, “आवश्यक सहयोग मन्त्रालयले गर्नेछ।”

उनले भवनमा रङरोगन लगाउने, भवनमा रहेका प्राविधिक पक्षलाई तत्काल समाधान गर्ने विषयमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्। केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १५३ रोपनी क्षेत्रफलमा रहेको सो भवनभित्र ८ वटा हलमा करिब २ हजार क्षमता रहेको, करिब ४०० सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल रहेको बताएका छन्।

उनले साविकको वानेश्वर ब्यारेकको नाममा रहेको जग्गाको स्वामित्व केन्द्रको नाममा ल्याउनुपर्ने, नीतिगत रूपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवा शर्त र आर्थिक नियमावली संशोधन गर्नुपर्नेलगायतका समस्या रहेको जानकारी गराएका छन्। उनले संसद अधिवेशन सञ्चालन गर्न सबै व्यवस्थापन पक्ष केन्द्रले नै गर्दै आएको पनि जनाएका छन्।

अब आउने व्यवस्थापिका संसदको अधिवेशनअगावै बगैँचाको सौन्दर्यीकरण गर्ने, मर्मतसम्हार गर्ने, साउण्ड लाइटलगायतका सबै सिष्टम व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। केन्द्रअन्तर्गत हाल १०८ कर्मचारी कार्यरत छन्।

"> संसद भवन चिटिक्क बनाउन कुनै कन्जुस्याइँ नगर्नू : शहरी विकास मन्त्री : Dekhapadhi
संसद भवन चिटिक्क बनाउन कुनै कन्जुस्याइँ नगर्नू : शहरी विकास मन्त्री

प्रतिक्रिया दिनुहोस्