लन्डन। बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपुलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ। यस शहरमा पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको छ।

कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरूको प्रयोग गर्नेछ, जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ।

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ। विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ।

लिभरपुलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाइका लागि मद्दत गर्नेछ। पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदै छ। बेलायतमै लिभरपुल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन्। यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन्।

रासस/एपी

" /> लन्डन। बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपुलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ। यस शहरमा पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको छ।

कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरूको प्रयोग गर्नेछ, जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ।

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ। विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ।

लिभरपुलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाइका लागि मद्दत गर्नेछ। पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदै छ। बेलायतमै लिभरपुल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन्। यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन्।

रासस/एपी

"> बेलायतले लिभरपुलका सबैको कोरोना परीक्षण गर्ने: Dekhapadhi
बेलायतले लिभरपुलका सबैको कोरोना परीक्षण गर्ने
लन्डन। बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपुलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ। यस शहरमा पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको छ।

कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरूको प्रयोग गर्नेछ, जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ।

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ। विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ।

लिभरपुलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाइका लागि मद्दत गर्नेछ। पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदै छ। बेलायतमै लिभरपुल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन्। यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन्।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्